विराटनगर। कोशी प्रदेशको राजधानी विराटनगर स्थित रहेको गोल्डेन अस्पताल १४औं वर्षमा प्रवेश गरेको छ । विराटनगर–११ स्थित महेन्द्र चौक भन्दा पश्चिम तर्फ आफ्नै सुविधा सम्पन्न भवनमा सञ्चालनमा रहेकाे अस्पतालले दक्ष विशेषज्ञ डाक्टरहरुबाट सबै प्रकारका रोगको सस्तो, सरल तथा सुलभ दररेटमा उत्कृष्ट उपचार सेवा प्रवाह सँगै विद्यार्थीहरु लाई अध्ययन गराउने कलेज सञ्चालनमा ल्याउनु गोल्डेन अस्पतालको १४ […]
काठमाडौँ । गर्मीमा पानीको कमीका कारण तपाईँको घाँटी लगातार सुख्खा भइरहेको छ, चक्कर आइरहेको छ, आँखा रातो भएको छ वा पिसाब पहेँलो भइरहेको छ भने यो तपाईँको स्वास्थ्यको लागि चेतावनीको सङ्केत हुनसक्छ । तपाईँको शरीरमा पानी र इलेक्ट्रोलाइट्सको कमीले तपाईँको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । यी प्रभावहरूलाई डिहाइड्रेसन भनिन्छ अर्थात् शरीरमा पानीको कमी । […]
काठमाडाैँ । बिहान खाली पेटमा फलफूलको जुस पिउनुको सट्टा ताजा फलफूल खानु राम्रो हुन्छ । यसमा फाइबर हुन्छ, जसले चिनीको प्रभाव कम गर्न काम गर्छ। गर्मीमा नरिवल पानी, तरबूज, कागती, कागती पानी पनि सेवन गर्न सक्नुहुन्छ । यदि तपाई बिहान खाली पेटमा जुस पिएर आफ्नो स्वास्थ्यमा सुधार ल्याउन चाहनुहुन्छ भने गल्तिले पनि यस्तो गल्ती नगर्नुहोस्, अन्यथा […]
इनरुवा । सुनसरी दरमुकाम इनरुवा नगरपालिका क्षेत्र भित्रमा दादुरा–रुबेला बिरुद्ध खोप अभियान सञ्चालन गर्ने सम्पूर्ण तयारी पुरा भएको छ । इनरुवा नगरपालिकाले आज सरोकारवालासंगको अभिमुखिकरण कार्यक्रमको आयोजना गरेर फागुन २२ गते देखि ३० गते सम्म सञ्चालन हुने दादुरा–रुबेला बिरुद्ध खोप अभियानको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । नगर क्षेत्रमा खोप अभियान सञ्चालनका लागि ९२ […]
हरिनगर । सुनसरीकाे हरिनगर गाउँपालिका ४ स्थित रहेको हरिनगरा माध्यमिक विद्यालय प्राङ्गणमा एक दिने निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । लाईफ गार्ड अस्पताल प्रा. लि. को प्राविधिक सहयोग तथा हरिनगर गाउँपालिका वडा नं. ४ सुनसरीको संयुक्त आयोजनामा मिति २०८० पौष २७ गते शुक्रवार बिहान १० : ०० बजे देखि साँझ ५ : ०० सम्म […]
हरिनगर । सुनसरीको सिमावर्ती क्षेत्र हरिनगर गाउँपालिका – ३ गौतमपुरमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । मानव स्वास्थ्य संरक्षण तथा अनुसन्धान समाज नेपालको आयोजना हरिनगर ३ नः वडा कार्यालय गौतमपुरको सह-आयोजना र नवप्रतिभा कृषि सहकारी संस्था लि को संयोजकमा एवं मित्रता मेडिकल हल, बिराटनगर (नोवेल हस्पिटल गेट अगाडि) र […]
हरिनगर। सुनसरीको सिमावर्ती क्षेत्र हरिनगर गाउँपालिका – ३ गौतमपुरमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम हुने भएकाे छ । मानव स्वास्थ्य संरक्षण तथा अनुसन्धान समाज नेपालको आयोजना हरिनगर ३ नः वडा कार्यालय गौतमपुरको सह-आयोजना र नवप्रतिभा कृषि सहकारी संस्था लि को संयोजकमा एवं मित्रता मेडिकल हल, बिराटनगर (नोवेल हस्पिटल गेट अगाडि) र शिवशान्ति […]
काठमाडौँ । आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै छ ।सरकारको वार्षिक कार्यक्रम अन्तर्गत आज अर्थात कार्तिक १७ र १८ गतेसम्म ६–६ महिनाको अवधिमा वर्षमा २ पटक भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम अन्तर्गत अभियान सञ्चालन गरिएको परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाले जनाएको छ । ६ महिनादेखि ५९ महिना सम्मका […]
जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–९ की ४० वर्षीया सिता देवी महासेठले उपचारका लागि सहयोगको अपिल गरेकी छन् । फोक्सोमा पानी जम्मा र किड्नीको इन्फेक्सनबाट पीडित महासेठलाई उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगको अपिल गरिएको हो । परिवारिक स्रोतका अनुसार महासेठको ५ दिनदेखि भारतको दरभंगास्थित सरकारि अस्पतालमा उपचार भइरहेको थियो। आज काठमाडौँ स्थित टिचिङ्ग हस्पिटलमा रेफर […]