०७ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

समाचार

प्राकृतिक प्रकोपबाट कोशी प्रदेशमा १ वर्ष भित्र ७७ जनाको मृत्यु, २७७ घाइते

विराटनगर । कोशी प्रदेशमा प्राकृतिक प्रकोपबाट आर्थिक वर्ष २०८०/०८१ एक वर्षको अवधिमा ७७ जनाको मृत्यु भएको छ । उक्त घटनाहरूमा कुल २७७ जना घाइते भएका थिए । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार उक्त अवधिमा सबै भन्दा बढी १ हजार ७३१ स्थानमा आगलागीका घटना भएका थिए । ४९६ स्थानमा पहिरो र ११७ स्थानमा […]

बझाङ । बझाङमा बाँया हात भाँचिएर उपचारका लागि आएका एक जना बालकको दायाँ हातमा प्लास्टर गरिएको तस्विर मंगलबार साँझदेखी सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । जिल्ला अस्पताल बझाङका स्वास्थ्यकर्मीहरुको लापर्बाहीले यस्तो भएको भन्दै अस्पतालका कर्मचारीहरुलाई सञ्जाल प्रयोगकर्ताहरुले गाली गरिरहेका छन् । अस्पतालले बिरामीको उपचारमा गम्भीर लापरबाही गरेको भन्दै मंगलबार केही बेर विप्लव समर्थक कार्याकर्ताहरुले कार्यालय प्रमुखको […]

काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना बुधबारदेखि सुरू हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सार्ने गरिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ […]

विराटनगर । कोशी प्रदेश स्थित विराटनगर–९ मा रहेको मिथिला कन्सल्टेन्सीका व्यवस्थापक सुभम साहमाथि कुटपिट भएको छ । कोवास कलेजका प्रिन्सिपल सुनिल श्रेष्ठसहित चार जनाको समूहले सोमवार कार्यकक्षभित्र प्रवेश गरेर २७ वर्षीय साहमाथि कुटपिट गरेको हो । आफूमाथि श्रेष्ठसहित कलेजका बाउन्सर र सुरक्षागार्डले निर्घात कुटपिट गरेको साहले बताए । प्रिन्सिपल श्रेष्ठले म्यानेजर साहलाई कुटपिट गरेको सिसि […]

काठमाडौं । आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । अहिले पशुपतिनाथमा भक्तजन पूजाअर्चनाका लागि लाइन लागेका छन् । साउन महिनाभर देशभरका शिवालयसहित पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष पूजाआजा हुने गर्दछ । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको पूजाआजाका लागि घुइँचो […]

धनुषा । मधेस प्रदेश सरकारले असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई एक लाख रुपैयाँका दरले राहत दिने घाेषणा गरेकाे छ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशका जिल्लाका मृतकका पीडित परिवारलाई प्रतिव्यक्ति एक लाखका दरले राहत उपलब्ध गराउने बताए। प्रमुख जिल्ला अधिकारीको सिफारिसका आधारमा सो राहत रकम प्रदान […]

विराटनगर । नेपाल-भारत सिमानाकाहरूमा लागुऔषध नियन्त्रण गर्दै दुर्व्यसन रहित समुदायको लागि कोशी प्रदेश प्रहरीले ‘दुर्व्यसन विरुद्ध आमाहरू’ अभियान सुरु गरेको छ । कोशी प्रदेश प्रहरी प्रमुख नायव महानिरीक्षक चन्द्र कुबेर खापुङको सभापतित्वमा आइतबार भएको कार्यक्रममा उक्त जानकारी दिइएको हो । अभियान जिल्ला प्रहरी मोरङ, इलाका प्रहरी रानी र सामुदायिक प्रहरी सेवा केन्द्र रानीको सहकार्यमा सुरु […]

हरिनगर । धरान-१३ की ४२ वर्षीय लक्ष्मी राई विक, धनकुटा साँगुरीढी-२ का ३४ वर्षीय सुभाष नोयोहाङ र कार चालक केराबारी-५ का ३६ वर्षीय सुरेश लिम्बुलाई प्रहरीले १०१ गाँजा सहित आइतबार पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार उनीहरूलाई विराटनगर-४ ईक्राहीबाट १०१ केजी गाँजा सहित प्रहरीले पक्राउ गरेको हो । मोरङ जिल्ला […]

बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशलाई सबै क्षेत्रमा उत्कृष्ट बनाउनेतर्फ काम गरिरहेको बताउनुभएको छ । सामाजिक विकास मन्त्रालयद्वारा यहाँ आज आयोजित प्रदेशसभाका विषयगत समितिका सभापति र सामाजिक समितिका सदस्य तथा महिला सदस्यसँग लैङ्गिक रुपान्तरणकारी दृष्टिकोण तथा लैङ्गिक उत्तरदायी बजेटसम्बन्धी गोष्ठीको उद्घाटन गर्दै उनले सरकारको प्राथमिकता मानवीय विकासको सूचकाङ्कलाई उच्च पार्नु रहेको विचार राखे। […]

इनरुवा । सुनसरीको सदरमुकाम इनरुवा सहित दर्जन बढी ग्रामीण तथा शहरी क्षेत्रलाई स्वास्थ्य सेवा दिदै आएको सुनसरी जिल्ला अस्पताल इनरुवाले आज एक समारोह बीच आफ्नो समाजिक परिक्षणसम्पन्न गरेकोछ । सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा प्रजिअ तिवारिले स्वास्थ्य क्षेत्र संवेदनशिल क्षेत्र भएकोले यस्को सफल ब्यवस्थापनमा सम्पुर्ण सरोकारवाला हरु लाग्नुपर्ने बताएकाछन […]