काठमाडौं । आज २०८१ साल साउन २१ गते सोमबार तदनुसार सन् २०२४ अगष्ट ५ तारिख। साउन शुल्क पक्षको प्रतिपदा तिथि। गुँलापर्व आरम्भ। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका […]
काठमाडौं। विगत १० वर्षमा नेपालमा सडक दुर्घनामा परेर २४ हजार ९५ जनाले ज्यान गुमाएका छन्। एक दशकमा ज्यान गुमाउनेको सङ्ख्यालाई दैनिक औसतमा रूपान्तरण गर्ने हो भने प्रतिदिन ७ जना बराबर हुन्छ। सवारी दुर्घटनामा ज्यान गुमाउनेमा वयस्क पुरुषको सङ्ख्या अत्यधिक छ। विगत १० वर्षमा नेपालमा साना र ठूला गरेर झन्डै २ लाख ६० हजार वटा दुर्घटनाहरू […]
काठमाडौं। प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निष्ठापूर्वक काम गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्। आइतबार एमाले मुख्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले गुटबन्दी नगर्न र निष्ठापूर्वक सक्रियताका साथ पार्टीको पक्षमा काम गर्न सिंगो पार्टी पंक्तिलाई सचेत गराए। प्रधानमन्त्री ओलीले एक एक जालले समुद्र समेट्न नसक्ने उल्लेख गर्दै समुद्ररूपी […]
विराटनगर । विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण कार्य यति बेला धमाधम भइरहेको छ । नयाँ टर्मिनल भवनको भौतिक कार्य १५ महिनाको अवधिमा झण्डै ३८ प्रतिशत निर्माण कार्य सम्पन्न भएको ठेक्का लिएको निर्माण कम्पनीले जनाएको छ । त्यसैगरी आर्थिक प्रगतीमा ३१ प्रतिशत सम्पन्न भई सम्झौता भएको मिति अगावै हस्तान्तरण गर्ने गरी काम भईरहेको निर्माण कम्पनीले जनाएको […]
इटहरी । २०७९ सालको अन्त्यसम्म इटहरीको मुख्य चोक आसपास देखिने ठुलो खालका निलो रङ्गका डस्टबिन अहिले बेपत्ता भएका छन् । फोहोरमैला व्यवस्थापनमा फरक प्रविधि अपनाउने भन्दै इटहरी उपमहानगरपालिकाले किनेका डस्टबिनलाई पूर्ण प्रयोगमा ल्याउन सकेन। मुख्य बजार क्षेत्रमा राखिएका ठुला डस्टबिन उचाल्न धेरै जनशक्ति चाहीने भएपछि प्रयोगमा नआएको बताइएको छ । डस्टबिन उचाल्न र राख्न मेसिनै […]
विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले २ हजार ५ सय २५ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गर्ने भएको छ । परिषद्ले देशभरिका १६ जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने भएको हो । कोशी प्रदेशका इलाम र झापासहित धनुषा, चितवन, काठमाडौँ, रसुवा, रामेछाप, पर्वत, मुस्ताङ, पाल्पा, गुल्मी, प्युठान, रुकुम, सुर्खेत, बैतडी र कञ्चनपुरका […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले सेटिङै– सेटिङमा ल्याइएको बजेटका विरुद्ध संघर्ष गर्ने पुर्व मुख्यमन्त्री केदार कार्कीले घोषणा गरेका छन् । बुधबार कोशी प्रदेश सभाको मिडिया सेन्टरमा पत्रकार सम्मेलन गरेर नेपाली कांग्रेसको तर्फबाट कोशी प्रदेश सभाको सदस्य एवं पूर्व मुख्यमन्त्री केदार कार्कीले सेटिङै– सेटिङमा मुख्य मन्त्री हिक्मत कार्कीले ल्याएको बजेटका विरुद्ध लोकतान्त्रीक तरिकाबाट सदनदेखि सडकसम्म संघर्ष गर्ने घोषणा गरेका छन् । मुख्यमन्त्री हिक्मत कार्कीले सचिवलाई दवाव दिएर […]
विराटनगर । धरान हात्तीसार स्थित केन्द्रीय प्रविधि क्याम्पस सञ्चालक समितिले आर्थिक वर्ष २०८१/०८२ को लागि अनुमानित १६ करोड, ६० लाख, ४८१ रुपैयाँको बजेट पारित गरेको छ । समितिको सोमवार बसेको २६ औँ पूर्ण बैठकमा लेखा प्रमुख सुरेश सुवेदीद्वारा प्रस्तुत अनुमानित बजेट व्यापक छलफलपछि पारित गरिएको हो । उनले गत: आर्थिक वर्ष २०८०/०८१ को बजेटमा कुल […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समाज सेवामा युवाको भूमिका महत्वपूर्ण हुने बताए। लायन्स क्लब विराटनगर सेन्टरको आज यहाँ आयोजित २९औँ पदस्थापना समारोहमा मुख्यमन्त्री कार्कीले युवाको माध्यमबाट समाजमा रहेका विकृति, विसङ्गति, अन्धविश्वास र कुरीति प्रथालाई अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्। मुख्यमन्त्री कार्कीले भने, “राष्ट्रिय हित, सार्वभौम नेपाल र नेपाली जनतालाई शिरमा राखी क्लबले गर्ने […]
कञ्चनपुर। कञ्चनपुरमा आठ लाख मुल्यको अवैध सामानसहित १४ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ। इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले ७ लाख ३५ हजार, इलाक प्रहरी कार्यालय दोधाराले ७२ हजार ८८० प्रहरी चौकी परासनले ८ हजार ७ सय र अस्थाइ प्रहरी पोष्ट मझगाउँले ६ हजार १८० गरि जम्मा ८ लाख २२ हजार ७६० मूल्य बराबरको भन्सार […]