काठमाडौं । नेपालका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायले यस बर्षपनि आफ्नो अधिकार र पहिचानका लागि भन्दै गाईजात्रा पर्व मनाउने भएका छन् । यौनिक तथा लैंगिक अल्पसंख्यकका क्षेत्रमा कार्यरत संस्था नील हिरा समाजले २१ औँ नेपाल गौरव यात्रा तथा गाईजात्रा उत्सव २०२४ मनाउन लागेको हो । समाजका भक्ति शाहका अनुसार सधैँझैँ यसपालि पनि गौरव यात्रा आयोजना गरिने […]
काठमाडौं । पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ। काठमाडौँको पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ। साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि नै मन्दिरमा सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायत व्यवस्थापन मिलाइएको छ। […]
आज मिति वि.सं.२०८१ साउन २८ गते सोमबार ई.सं.२०२४ अगस्त १२ नेपाल सम्बत ११४४ गुंलाथ्व सप्तमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण शुक्ल अष्टमी, चन्द्रमा तुला राशिमा, स्वाती नक्षत्र, शुक्ल योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०५:३३ बजे भयो भने सूर्यास्त साँझ ०६:४४ बजे हुनेछ । मेष राशि (चु, चे, चो, ला, […]
हरिनगर । सुनसरीको सिमावर्ती क्षेत्र हरिनगर गाउँपालिकाबाट नक्कली नागरिक्ता बनाउने आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ । हरिनगर गाउँपालिका वडा नं. – ६ घर भएका अन्दाजी २८ वर्षीय समिम अन्सारीलाई नक्कली नागरिकता बनाएको आरोपमा पक्राउ गरेको हो। आइतवार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटेको प्रहरी टोलिले नक्कली नागरिकता बनाउने अन्सारीलाई पक्राउ गरेको […]
झापा । स्थित अर्जुनधारा नगरपालिका–४ स्थित देवान चोकबाट प्रहरीले भरुवा बन्दुक र चोरीको समानसहित तीन युवालाई पक्राउ गरेको छ । प्रहरी चौकी शनिश्चरेले शनिबार राति १०:३० बजे अर्जुनधारा–४ स्थित देवानचोकबाट सोही स्थानका १९ वर्षीय आदित्य लिम्बू, २२ वर्षीय छिरिङ तामाङ र २१ वर्षीय निखिल तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार […]
विराटनगर । पछिल्लो समय मोरङका बोर्डरहरुमा व्यापक तस्करी भईरहेको छ । यस विषयमा विभिन्न संचार माध्यमहरुमा पटक पटक समाचारहरु प्रकाशनहरु भईसकेका छन् । बिवादित भएपछी केहि समय चुपलागेर बसेपनी पुन तस्करहरुसंग मोटो रकम लिएर तस्करी गराउन एसपी नवराज कार्की आफै लागिपरेका छन् । ‘गृहमन्त्रीको पन्ध्रौँ निर्णयमा उल्लेखित भए अनुसार सादा पोसाकमा प्रहरी नराख्ने भनिएता पनि […]
काठमाडौँ । बंगलादेशमा पछिल्लो समय हिन्दुमाथि भइरहेको दुर्व्यवहारप्रति नेपालका हिन्दुवादी संघसंस्था तथा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य शंकर भण्डारीले बंगलादेशमा अल्पसङ्ख्यक हिन्दु तथा बौद्ध धर्मालम्बीमाथि भएको दमन मानवताविरोधी कार्य रहेको बताएका छन् । सांसद भण्डारीले बिहीबार विज्ञप्ति जारी गर्दै बंगलादेशमा रहेका हिन्दु तथा बौद्ध धर्मावलम्बीमाथि भएको […]
हरिनगर । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । नागको पूजा गरी नागको चित्र घरको मूल ढोकामा टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने जनविश्वास छ । साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने विश्वास गरिन्छ […]
आज मिति वि.सं.२०८१ साउन २५ गते शुक्रबार ई.सं.२०२४ अगस्त ०९ नेपाल सम्बत ११४४ गुंलाथ्व पञ्चमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण शुक्ल पञ्चमी, चन्द्रमा कन्या राशिमा, हस्ता नक्षत्र, सिद्ध योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०५:३१ बजे भयो भने सूर्यास्त साँझ ०६:४६ बजे हुनेछ । मेष राशि (चु, चे, चो, ला, […]
कतै क्षमताभन्दा दोब्बर त कतै तेब्बर । नेपालका कारागारमा कैदीबन्दीको संख्याबारे जानकार नै थिए, विराटनगरका सैहैन्सा सिद्धिकी (अब्दुल खताब) । मान्छेमाथि मान्छे खाँदिएर बस्नुपर्ने पीडाबारे बोध थियो, उनमा । त्यी कैदीहरूको हुलमा मिसिन मोरङ कारागार चलान हुँदैथिए, उनी पनि । ‘दुई वर्षअघि मोरङ कारागारमा बन्दी बन्नेगरी जाँदैगर्दा मैले टेकेको जमिन धसेजस्तो लागेको थियो,’ कारागार अनुभव […]