०७ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

समाचार

उकालोमा चढुने वेला ब्रेक नलागेपछि दुर्घटनामा पर्‍यो एमजी जेड एस ईभी

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका-५, टिकाथलीमा एमजी ब्रान्डको विद्युतीय गाडी दुर्घटनामा परेको छ । बिहीवार विहान करिब साढे २ बजेतिर ०२९च ६७४५ नम्बरको गाडी उकालो चढ्ने क्रममा अनियन्त्रित भई सामान्य दुर्घटनामा परेको हो । स्थानीय प्रहरीका अनुसार वडा कार्यालय नजिकैको उकालो सडकमा ब्रेकले काम नगर्दा गाडी पछाडि फर्किएर पर्खालमा ठोक्किएको थियो । चालक विशाल कट्टेल सकुशल […]

काठमाडौं । २८ वर्षीय ममता काफ्ले सम्पर्कविहीन हुनुअघि नै ३७ वर्षीय श्रीमान् नरेश भट्टले कार्यालयको कम्प्युटरबाट श्रीमतीको मृत्यु भएपछि विवाह गर्न कति समय कुर्नु पर्छ भनेर गुगल सर्च गरेको अभियोजकले अदालतमा भनेका छन् । सोमवार अदालतमा दोस्रो पटक नरेशलाई उपस्थित गराइएको थियो । त्यसबेला अभियोजकले अदालतसामु नरेश विरुद्ध उनकी श्रीमती ममतालाई बेपत्ता बनाएको र हत्या […]

काठमाडौं । निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलसँग लाइसेन्स नवीकरण गर्न आवश्यक रकम नै नभएको देखिएको छ । कम्पनीको पछिल्लो वित्तीय प्रतिवेदन अनुसार कम्पनीसँग नियामकले भने अनुसार १९ अर्ब रुपैयाँ तत्काल तिर्ने स्रोत नै नजुट्ने देखिएको हो । सार्वजनिक रूपमा उपलब्ध एनसेलको पछिल्लो वित्तीय प्रतिवेदन अनुसार कम्पनीको खातामा असोज २०८० सम्म नगद (तथा नगद सरह) […]

काठमाडौँ । मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटनामा परेको छ । महेन्द्रनगरबाट काठमाडौँ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउनेमा दुर्घटना हुँदा १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेहरुलाई उपचारको लागि  भरतपुर लगिएको छ । बसमा आफैँ अनियन्त्रित भई सडकको डिभाइडरमा […]

हरिनगर । राधाकृष्ण जन्माष्टमीको अवसरमा हरिनगरको प्रसिद्ध माहाविर बजरंगवली मन्दिरबाट दोस्रो रथयात्रा निकालिने भएको छ । धार्मिक परम्परा अनुसार श्रीकृष्ण जन्माष्टमीको भोलि पल्ट श्रीकृष्ण रथयात्रा निकाल्ने चलन छ । सोही बमोजिम भगवान राधा र कृष्णको मूर्तिलाई विशेष रूपमा सजाइएको रथमा राखेर नगरभरि परिक्रमा गरिनेछ। रथयात्रा हरिनगरको मुख्य मन्दिरबाट सुरु भएर नगरका प्रमुख सडकहरू हुँदै विभिन्न […]

काठमाडौं । डिजिटल वालेट ईसेवाबाट ऋण लिन मिल्ने भएको छ । आइतबार सामाजिक सञ्जाल एक पोस्ट राख्दै ईसेवा लिमिटेडले यस्तो फिचर ल्याउने सङ्केत दिएको हो । “यदि तपाईंको वालेटले ऋण पनि दिन सक्यो भने के हुन्छ,” कम्पनीले उक्त पोस्टमा सोधेको छ । ईसेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जगदीश खड्काले ‘लोन’ फिचर ल्याउन लागेको पुष्टि गरे । “हाम्रो […]

आज मिति वि.सं.२०८१ भदौ ०३ गते सोमबार ई.सं.२०२४ अगस्त १९ नेपाल सम्बत ११४४ गुंलाथ्व पुन्हि, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं बर्षा ऋतु, श्रावण शुक्ल पूर्णिमा, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, शोभन योग, विष्टि करण । आज नेपालमा सूर्योदय बिहान ०५:३६ बजे भयो भने सूर्यास्त साँझ ०५:३७ बजे हुनेछ । मेष राशि (चु, चे, चो, ला, […]

विराटनगर । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा  पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् । रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा […]

विराटनगर । कोशी सुधार अभियानको सभापतीमा समाजिक अभियन्ता अभिषेक गिरी सर्वसम्मत चयन भएका छन् । विराटनगरमा एक कार्यक्रमको आयोजना गरी कोशी सुधार अभियानको बारेमा छलफल तथा समिति गठन गर्न गरिएको  भेलाले गिरीलाई सभापतिमा सर्वसम्मत चयन गरेको हो । गिरीको सभापतित्वमा ५१ सदस्य कमटी गठन भएको छ । कमिटीका पदाधिकारीहरुलाई प्रमुख अतिथी खड्ग फागो, विशिष्ठ अतिथी […]

नेपालगन्ज । पाञ्चाङ्ग निर्णायक समितिले समयमै ऋषितर्पणी रक्षाबन्धनको शुभ साइत निर्धारण नगरिदिँदा यस वर्षको ऋषितर्पणी तथा रक्षाबन्धनको शुभ साइतका बारेमा जनमानसमा भ्रम उत्पन्न भएको छ । ऋषितर्पणीका दिन मध्यान्ह १ः३१ बजे सम्म भद्रा नक्षत्र परेको भन्दै रक्षाबन्धन तथा ऋषितर्पणीको कर्म गर्न नहुने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । निर्णाय समितिले विज्ञप्ति जारी गर्दै २०८१ साल […]