जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–९ की ४० वर्षीया सिता देवी महासेठले उपचारका लागि सहयोगको अपिल गरेकी छन् । फोक्सोमा पानी जम्मा र किड्नीको इन्फेक्सनबाट पीडित महासेठलाई उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगको अपिल गरिएको हो । परिवारिक स्रोतका अनुसार महासेठको ५ दिनदेखि भारतको दरभंगास्थित सरकारि अस्पतालमा उपचार भइरहेको थियो। आज काठमाडौँ स्थित टिचिङ्ग हस्पिटलमा रेफर […]
हरिनगर । जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजी विरुद्ध दुई सय ४९ उजुरी दर्ता भएका छन् । सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेसँगै दुई सय ४९ जनाले उजुरी दिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । बैसाख १७ गते उजुरी आह्वान गरिएकोमा जेठ ८ गतेसम्ममा दुई सय ४९ जना मिटरव्याजी पीडितले उजुरी दिएको प्रमुख जिल्ला अधिकारी हुमकला […]
हरिनगर । सरकारले आर्थिक वर्ष २०८०÷०८१ का लागि ल्याएको नीति तथा कार्यक्रम गोलमटोल रहेको सांसद भगबती चौधरीले बताएकी छन् । आइतबारको संसदमा नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै पूर्वमन्त्री समेत रहेकी चौधरीले सरकारको नीति तथा कार्यक्रम ठोस रुपमा आउनुपर्नेमा गोलमटोल भएको बताएकी हुन् । ‘सुरु गरिनेछ, सञ्चालन गरिनेछ, मिलाइने छ, बढाइने छ, यो […]
हरिनगर । तपाईँलाई राजनीतिक पहुँच र दलको कार्यकर्ता भए सार्वजनिक जग्गा कब्जा गर्न पाइन्छ भन्ने कुरा भन्दा अनौठो लाग्छ होला तर यस्तै घटना हरिनगरबाट बाहिर आएको छ । राजनीतिक पहुँच र पार्टीको कार्यकर्ता हुनुको दम्भ देखाएर गाउँपालिकाको निर्णयलाई बदर गर्दै उपाध्यक्षको चिठ्ठिको भरमा एलानी जग्गा कब्जा गरेको पाईएको छ। हरिनगर गाउँपालिका वडा नं. ७ मा […]
देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका देखि इनरुवा जोडने नयाँ सडकको आज एक कार्याक्रमकाबीच देवानगञ्ज बाट निर्माणकार्यको शुभारम्भ गरिएको छ । यसअघि नेपाली कांग्रेसका नेता तथा सुनसरी क्षेत्र नम्बर ४ का सांसद ज्ञानेन्द्र बहादुर कार्कीले उक्त सडकको शिलान्यास एकोहोरो रुपमा जवरजस्ती इनरुवामा गरेका थिए । तर सडकको जिरो पोइन्टबाट निर्माणकार्यको थालनी हुनुपर्ने र शिलान्यास पनि देवानगञ्जमै […]
देवानगञ्ज । इटहरीमा पहिलो पटक पाँच तारे होटेल “सोल्टी वेस्टेन्ड इटहरी” खुलेको छ । अर्थतन्त्र सङ्कटमा रहेको विश्लेषण आइरहेको बेला पूर्वी नेपालमा पहिलो पटक सोल्टीको सेवा सुरु भएको हो। भूकम्प, नाकाबन्दी र कोरोना महामारी पछि शिथिल भएको पूर्वको बजारलाई ऊर्जा दिन सोल्टीले सेवा सुरु गरेको बताइएको छ । इटहरीको धरान लाइनमा अवस्थित होटेल गरिमा […]
हरिनगर। भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समिति विआरआरसीले नक्कली भुटानी शरणार्थी प्रकरणको स्वतन्त्र एवं निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न माग गरेको छ । समितिका कार्यबाहक अध्यक्ष तिलक राईले आज प्रेस विज्ञप्ति जारी गर्दै वर्षाँैदेखि झापा र मोरङका विभिन्न स्थानमा शरणार्थी शिविरमा कष्टकर जीवन बिताइरहेका भुटानी शरणार्थीलाई हालैका घटनाले गम्भीर असर पु¥याएको भन्दै यसको निष्पक्ष […]
भरतपुर । भरतपुर कारागारमा औषधि किन्न बजेट अभाव भएको छ । कारागार विभागले अघिल्ला वर्षका तुलनामा बजेट घटाएर पठाएपछि दीर्घरोगी र अन्यका लागि औषधिको अभाव भएको हो । कारागारमा हाल ४९ महिला चार नाबालक÷नाबालिकासहित सात सय ५८ कैदीबन्दी छन् । तिनीहरूमध्ये दुई सय हाराहारी दीर्घरोगी छन् । कारागारका प्रमुख कमलप्रसाद आचार्यका अनुसार उनीहरू उच्च […]
हरिनगर । मोरङ कारागारका कैदीबन्दी आन्दोलित भएका छन् । जेलर धुब्रप्रसाद कोइरालाले आफुहरूलाई अनावश्यक दुःख दिने गरेको भन्दै उनीहरू आन्दोलित भएका हुन् । विरामी भएर उपचारमा जान खोज्दा समेत कोइरालाले रकम माग्ने, नदिएमा उपचारका लागि जान समेत नदिने गरेको उनीहरूले बताएका छन् । सोमबार कारागारका कैदीबन्दीले टाउकोमा कालो पट्टी बाँधेर कोइरालाविरुद्ध आन्दोलित भएका हुन् । […]
देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका ३ मिटरब्याजी अजय भगत र उनका श्रीमती खुश्वु भगतको भारतीय आधार कार्ड र नेपाली नागरिकताको कागजात फेला परेको छ । लामो समयदेखि सिमा वर्ती क्षेत्रमा मिटरब्याजको धन्धा चलाउँदै आएका भगत दम्पती दुई देशको नागरिक रहेको पाइएको हो । भगतले विहारको विद्यानसभा निर्वाचन नियमावली ४६ नरपतगंज ५ सोनापुर अररिया जिल्लाबाट सबै […]