देवानगञ्ज । स्थानीय सरकार गठन भए देखि आफ्नै कार्यकक्षबाट न्याय सम्पादनका कार्य गरिरहेका देवानगञ्जका न्यायिक समिति संयोजक यतिबेला इजलासका लागि बेग्लै कार्यकक्ष बनाएका छन् । स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्ष न्यायिक समितिमा संयोजक रहने संवैधानिक व्यवस्था छ । जसले एक वर्षसम्म कैद हुन सक्ने फौजदारी मुद्दा, मेलमिलाप हुन सक्ने देवानी मुद्दा र २५ लाख रुपैयाँसम्म विगो भएको […]
देवानगञ्ज। सुनसरीको देवानगञ्ज गाउँपालिकाको आयोजनामा भइरहेको ८ दिने मेलमिलाप सम्बन्धि तालिमको उद्घाटन गरिएको छ । असार ७ गते सम्म संचालन हुन गइरहेको मेलमिलाप सम्बन्धि तालिमको उद्घाटन पालिकाकी उपाध्यक्ष कुमारी बिभा यादवले गरेको थिइन । समाजमा भइरहेका विवादहरुलाइ स्थानिय स्तरबाटै समाधान गर्न र जनचेतना जोगाउने उदेश्यले आधारभुत तालिम दिइन लागिएको हो । साथै देवानगञ्ज गाउँपालिकाले हरेक […]
बिराटनगर । समाजसेवी अभिषेक गिरीले विराटनगर १८ मा रहेको श्री जनक आधारभुत विद्यालयलाइ पंखा वितरण गरेका छन् । गिरीले आज विद्यालयले गरेको एक कार्यक्रमका अवसरमा ४५ हजार रकम बराबरको पंखा वितरण गरेका हुन् । विराटनगर लगायत तराईका ठाउँमा केहि साता अत्याधिक गर्मि बढेसंगै विद्यालयहरु केहिदिन विदा गरिएको थियो । विराटनगर १८ मा रहेको श्री जनक […]
देवानगञ्ज । शिक्षक महासंघ नेपालअन्तर्गत सुनसरीको बर्जु गाउँपालिकामा नयाँ कार्यसमिति गठन भएको छ। बर्जुमा शिक्षक महासंघ नेपालको ७७ वटा जिल्लामध्ये पहिलो भन्ने सर्वसहमत रूपमा गठन भएको हो। विजय चौधरीको अध्यक्षमा गठन भएको उक्त समितिमा जम्मा २३ जना सदस्य रहेका छन्। तात्कालीन नेपाल शिक्षक युनियन, शैक्षिक गणतान्त्रिक मञ्च र मधेशी शिक्षक युनियन को रूपान्तरित साझ संस्थाको […]
देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाले पालिका भित्रका किसानहरूको आय आर्जन बृद्धि र स्तर उन्नतीको लागि पालिका अध्यक्ष बेचनप्रसाद मेहताको अगुवाइमा “सुखी किसान देवानगञ्जको पहिचान” भन्ने मुल नाराका साथ पालिका भरी पुर्ण विधुतीकरण गर्ने गुरु योजना देवानगञ्ज गाउँपालिका र नेपाल विधुत प्राधिकरणको संयुक्त लगानीमा जेठ ११ गते शिलान्यास भएको विधुतीकरणको काम देवानगञ्ज गाउँपालिका वडा […]
बिराटनगर। ग्रेस इन्टरनेशनल एजुकेशनको शैक्षिक यात्रा भोली विहान ८ बजे विराटनगरमा हुने भएको छ । कोशी प्रदेशको विर्तामोड र दमक पछाडी गे्रस इन्टरनेशनल एजुकेशनले आफ्नो शैक्षिक यात्रा भोली विहान ८ बजे वरगाछि स्थित इन्द्रेणी पाटि प्यालेसमा गर्ने भएको हो । विदेश अध्ययनमा जान चाहने विर्थीहरुलाई अवसर, योजना, र भविष्यका बारेमा पुर्व जानकारी दिने उदेश्यले गे्रसले […]
देवानगञ्ज । नेपालमा ८१ प्रतिशतभन्दा बढी मानिस हिन्दु धर्म मान्ने गरेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को जाति र धर्म सम्बन्धी तथ्यांक शुक्रबार सार्वजनिक भएको छ, जसअनुसार कुल जनसंख्याको ८१.१९ प्रतिशतले आफ्नो धर्म हिन्दु भएको बताएका छन् । जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । उनीहरुमध्ये २ […]
देवानगञ्ज । जनतालाई विकास, समृद्धि र असल शासन दिने लक्ष्यका साथ ल्याइएको गणतन्त्रात्मक शासन व्यवस्था संसारकै सर्वोत्तम पद्दति भएपनि नेपालमा लोकप्रिय बन्न नसक्नुमा पद्दति हैन पात्र जिम्मेवार रहेको पूर्वमन्त्री भगबती चौधरीले बताएकी छन् । १६ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै नेतृ चौधरीले गणतन्तात्मक शासन पद्दति संसारकै सर्वोत्तम पद्दति भएपनि पात्रहरु जिम्मेवार नबन्दा […]
देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकामा विगत लामो समयदेखि खस्किँदै गई रहेको शिक्षाको अवस्था सुधार गर्नमा पालिका अध्यक्ष बेचनप्रसाद मेहताको नेतृत्वमा पुरै टिम लागि परेको छ । स्थानीय तहमै शिक्षकहरूलाई एक बिद्यालय बाट अर्को बिद्यालयमा सरुवा गरे जस्को फलस्वरुप बिद्यालयहरुको व्यवस्थापनमा सुधार आउँदै गर्दा अर्को कार्यको थालनी गरेको छ। जस्को परिणाम स्वरूप वडा नं. […]
देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाले पालिका भित्रका किसानहरूको आय आर्जन बृद्धि र स्तर उन्नतीको लागि पालिका अध्यक्ष बेचनप्रसाद मेहताको अगुवाइमा “सुखी किसान देवानगञ्जको पहिचान” भन्ने मुल नाराका साथ पालिका भरी पुर्ण विधुतीकरण गर्ने गुरु योजनाको देवानगञ्ज गाउँपालिका र नेपाल विधुत प्राधिकरणको संयुक्त आयोजनामा शिलान्यास कार्यक्रम सम्पन्न भएको छ। कोशी प्रदेशका खानेपानी, सिंचाई तथा […]