०७ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

समाचार

राष्ट्रिय एकता अभियानद्वारा प्रमको राजिनामा माग

काठमाडौं । सुनसरीको धरानमा गोरु काटी हत्या गरिएको भन्दै राष्ट्रिय एकता अभियानले काठमाडौंको नयाँ बानेश्वरस्थित बिरोध प्रदर्शन गरेका छन् । आज राष्ट्रिय एकता अभियानका संयोजक विनय यादवको संयोजनमा नयाँ बानेशवरस्थित संघीय संसद भवन अगाडि “गौ हत्याका मतियार प्रधानमन्त्री प्रचण्ड राजीनामा गर”, “गौ हत्या बन्द गर “, “प्रधानमन्त्री राजीनामा देऊ’, “संविधानको रक्षा गर” , ” गौवंशलाई […]

हरिनगर । सुनसरीको धरान–११, मङ्गबारे चोकमा साउन ३० गते गोरु काटेर सार्वजनिक भोज गरिएको घटनामा राजनिकदलहरुको मौन समर्थन रहेको पाईएको छ । धरानको मङ्गलबारेमा मंगलबार मात्र गोरु काटेर जेल परेका दोषीहरु जेल बाहिर आएको खुशीयालीमा गोरु नै काटेर भोज लगाइएको भन्दै सामाजिक सञ्जालमा तस्विर तथा भिडियोहरु अपलोड भएका थिए। आदिवासी जनजातिको अधिकारको पक्षमा काम गर्दै […]

देवानगञ्ज । सुनसरीकाे देवानगञ्ज गाउँपालिका देखि सुनसरीको सदरमुकाम जाेड्ने मुख्य सडककाे अवस्था जीर्ण हुँदा आवतजावतमा सास्ती खेप्नुपरेको छ । वर्षाै देखि सडक जीर्ण अवस्थामा रहेपनि सम्बन्धित निकायले चासो नलिएको कारण सडकको अवस्था जीर्ण भएको हो। दैनिक कामकाजकाे लागि आवतजावत गर्ने सर्वसाधारणहरुलाई सास्ती खेप्नु परिरहेको भएपनि स्थानीय सरकारले कुनै चासो नदिएको देखिएको छ । स्थानीय सरकारले […]

भण्टाबारी । सुनसरीको सप्तकोसी नदिमा डुबेर एकजना युवकको मृत्यू भएको छ । सप्तकोसी नदिमा विहान ७ : ०० बजेको समयमा बोलबम जानको लागि जल भर्ने क्रममा युवक नदीमा डुबेर बेपत्ता भएका थिए । सुनसरी र सप्तरीको सीमामा पर्ने कोसी गाउँपालीका वडा नम्बर ८ कोसी ब्यारेज स्थित सप्तकोसी नदिमा जल भरेर नुहाउने क्रममा सोमबार बिहान भारत […]

भण्टाबारी । सप्तकोसी नदीको पूर्वी बाँध फुटेको शनिबार १५ वर्ष पुरा भएको छ। गएको २०६५ साल भदौ २ गते सुनसरीको पश्चिम कुशाहास्थित पूर्वी तटबन्ध फुट्दा ७ हजार ५ सय ६३ घरपरिवारका ४२ हजार ७ सय ६३ जना स्थानीय विस्थापित भएका थिए। तर, बाँध फुटेर घरवारबिहीन भएका बाढी पीडितहरूले १५ वर्ष पुगिसक्दा पनि राहत नपाएको बताएका […]

हरिनगर । सुनसरीको धरानमा केही दिन अघि गोरु काटेको अभियोगमा इलाका प्रहरी कार्यलय धरानले दुई जनालाई पक्राउ गरेको थियो । पहिचानवादी अभियान्ताहरुको आन्दोलनबाट उनीहरु निशर्त रिहाई भए । रिहाई पछि दुबैजनलाइ धरान ११ स्थित मंगलबारे चोकमा सम्मान स्वागत सङ्गै सामुहिक रुपमा गोरु काटेर मासु खाँदै गरेको भिडियो बनाएर पोस्ट गरेको प्रति विश्व हिन्दू परिषद नेपालले […]

विराटनगर । सत्तारूढ गठबन्धनले कोशी प्रदेशका ज्येष्ठ सांसद गयानन्द मण्डललाई राज्यमन्त्री बनाउने भएको छ । मुख्यमन्त्री उद्धव थापाले कांग्रेस सांसद मण्डललाई कृषि राज्यमन्त्री बनाउने भएका हुन् । उनको शपथ आजै तय भएको छ ।गठबन्धनको निर्णय अनुसार मण्डलले राज्यमन्त्री पाउने माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए । कोशी प्रदेशसभा सभामुखविहीन छ । उपसभामुख […]

हरिनगर । सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरू आफ्नो पेसागत हकहितको माग पूरा गराउन देशव्यापी रूपमा आन्दोलित भएका छन् । सरकारले शिक्षक र कर्मचारीहरूको मागलाई सम्बोधन नगरेको भन्दै आफ्नो पेसागत माग पूरा गराउन पहिलो चरणको कार्यक्रम अन्तर्गत स्थानीय सरकारको कार्यालयमा शिक्षकहरूले धर्ना दिएका हुन् । सार्वजनिक भएको विद्यालय शिक्षा ऐन २०८० को मस्यौदामा रहेका केही दफाहरू […]

काठमाडौं । कतारस्थितमा कार्यरत नेपाली कामदार र राष्ट्रिय मानव अधिकार आयोग कतारबीच छलफल भएको छ । कतारमा नेपालीहरुको समस्याको विषयमा छलफल र समाधानको लागि महत्त्वपूर्ण कार्यक्रम सम्पन्न भएको हो ।   मंगलवार राष्ट्रिय मानवअधिकार आयोग कतारले श्रमिकको स्वास्थ्य सुरक्षा, कार्यक्षेत्रको सुरक्षा, खानपिन र बसाइँको सुरक्षा र कतारको नयाँ कानुनहरुको बारेमा श्रमिकलाई जानकारी दिने उद्देश्यले उक्त […]

कोशी ब्यारेज। सुनसरी र सप्तरीको सिमामा पर्ने कोशी ब्यारेज बाट हाम फाली आत्महत्या गर्ने प्रयास गरेकी लेटाङ घर भएको ६१ बर्षिय गिता न्यौपाने आज बेलुका अनदाजी ६ : ०० बजे को समयमा ५२ नं. ढोका निर हामफाली आत्महत्या गर्ने प्रयास गरेकोमाा ससस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको सहयोग मा उद्धार गरेको छ। उद्दार […]