०७ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

समाचार

रंगेलीका नागरिकको लागि करको दरमा संशोधन गरिएको छु, कसैको दबाबमा होईन् : नगर प्रमुख बगडिया

विराटनगर । मोरङको रंगेली नगरपालिकाले घरजग्गा करका दरमा गरेको वृद्धिलाई संशोधन गरेको छ । मंगलबार सम्पन्न विशेष नगरसभापछि पत्रकार सम्मलेनका क्रममा नगर प्रमुख दिलिप बगडियाले वृद्धि गरेको करको दर घटाएर पुरानै दरलाई कायम गर्ने निर्णय गरेको जानकारी दिए । नगर प्रमुख बगडियाले आउँदो आफ्नो कार्यकालभर नगरपालिकाले कर वृद्धिसमेत नगर्ने घोषणा गरे । चालु आर्थिक वर्ष […]

विराटनगर । थाइल्यान्डमा १४  वटा स्वर्ण पदक जितेर स्वदेश फर्किएका मोरङको विराटनगर महानगरपालिका-४ बरगाछीस्थित हेरिटेज इन्टरनेसनल स्कुलमा अध्ययनरत दुई विद्यार्थीलाई स्वागत गरिएको छ । मंगलबार विराटनगर विमानस्थलमा हेरिटेजको कक्षा २ मा पढ्ने कुनाल कामत र कक्षा ७ मा अध्यनरत गोविन्द गोयल अग्रवाललाई स्वागत गरिएको हो । थाइल्यान्डमा हालै सम्पन्न इन्डुर्यान्स इन्टरनेसनल च्याम्पियन्समा कुनालले ११ वटा […]

इनरुवा । आश्विन कृष्ण पक्षको सप्तमी देखि नवमीसम्म खासगरी नेपालको तराईमा बसोवास गर्ने हिन्दू महिलाहरुले मनाउने महान पर्व ‘जितिया’ पुर्व राष्ट्र सेविका नेपाल इनरुवा नगरपालिका कार्यसमितिले शनिबार सुनसरी जिल्लाको सदरमुकाम इनरुवा स्थित जेलफिल्ड प्राङ्गणमा “जितिया महोत्सव” एक भव्य कार्यक्रमको आयोजना गरि हर्सो उल्लासका साथ मनाएर सम्पन्न भएको छ । पाँच हजार भन्दा बढी महिलाहरु सहभागि […]

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिकामा भव्यताका साथ संविधान दिवस २०८१ मनाइएको छ । पालिकाको प्रांगणमा बिहीबार एक कार्यक्रमको आयोजना गरी हरिनगर गाउँपालिकाले संविधान दिवस मनाएको हो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका कोशी प्रदेशसभा सदस्य इसराइल मन्सुरीले पानसमा बत्ती बालेर झन्डोत्तलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा संविधान दिवसलक्षित विभिन्न प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरिएको […]

बिराटनगर । धरानमा करिब २० हजारको सङ्ख्यामा लागुऔषध प्रयोगकर्ताहरू रहेको अनुमान गरिएको छ । स्कुल जाने कक्षा ६ देखी १२ सम्मका विद्यार्थी गलत सङ्गतले दुर्व्यसनमा फस्ने गरेका छन् । आमाहरूले उनीहरूलाई बचाउन सक्ने भएकाले इलाका प्रहरी कार्यालय धरानद्वारा सोमवार आयोजित प्रशिक्षण कार्यक्रममा प्रशिक्षक प्रहरी निरीक्षक दिवस कुवर उक्त जानकारी दिएका हुन । धरानमा लागुऔषध दुर्व्यसन […]

हरिनगर । विराटनगर स्थित जुद्ध म्याच फ्याक्ट्री (सलाई उद्योग) का श्रमिक मान बहादुर गुरुङले एक दशकको पारिश्रमिक एकमुष्ट पाइन्छ भन्ने आस मारेका छैनन् । २१ वर्षदेखि पारिश्रमिकको पर्खाइमा रहेका उनी बुढेसकालमा पसिनाको मूल्य कुरिरहेका छन् । तेह्रथुमबाट जागिर खान उद्योगमा पुगेका उनी २०३९ साल देखिका स्थायी कर्मचारी हुन् । २०६३ सालमा सुरेन्द्रलाल सुवालले उद्योगको अध्यक्ष […]

हेटौँडा । एक साताअघि हेटौँडा उपमहानगरपालिका-१० बसपार्कस्थित होटलको कोठामा युवतीको हत्या गरी फरार भएका  समिर खानलाई प्रहरीले सोमबार अपरान्ह हेटौँडाबाटै पक्राउ गरेको छ । होटलको कोठामा हेटौँडा उपमहानगरपालिका-११ सरस्वतीकी २३ वर्षीया एलिसा न्यौपानेको हत्या गरेर फरार भएका हेटौँडा उपमहानगरपालिका-४ का ३२ वर्षीय समिर खान भन्ने चाँद खाँ पैठानलाई हेटौँडा उपमहानगरपालिका-५ लटिनाथ मन्दिर क्षेत्रबाट पक्राउ गरेको […]

देवानगञ्ज । पिता परमेश्वरको नाममा विभिन्न प्रलेभनमा पारी स्व धर्म धर्म त्याग्न लागाई क्रिस्चियन बनाएकाहरु पुनः सनातन धर्म हिन्दुमै फर्कन थालेका छन् । सुनसरीको देवानगञ्ज गाउँपालिकाका दुई हजार बढीलाइ एक कार्यक्रमको आयोजना गरी मन्त्र उच्चारणका साथ स्वधर्ममा फर्काएका छन्। देवानगञ्जका यतिका मानिसलाई विश्व हिन्दू परिषद नेपालका धार्मिक अभियन्ताहरुले पहल गरेर पुनः हिन्दू धर्ममै फर्काएका हुन् […]

सामान्यतया शिक्षक र सरकारी कर्मचारीको विदा भएको बेला के गर्नुहुन्छ ? भन्दा तपाई हाम्रो उत्तर हुन्छ, घरपरिवारसंग बस्ने, घुम्ने, रमाईलो गर्ने, बाकी केही काम सक्ने, समाजसेवा गर्ने वा गाउँका नागरिकसंग भेटघाटमा सदुपयोग गर्नुहुन्छ । तर हाम्रो यो सबै उतर गलत सावित गर्नुभएको छ बाउछोरा शिक्षक तथा वडा सचिब नायव सुब्बा । यो घटना सुनसरीको इनरुवा […]

काठमाडौं । डिजिटल वालेट ईसेवाले आफ्ना मर्चेन्टका लागि नयाँ सेवा ल्याएको छ । मर्चेन्टको आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले हालै एउटै एपमा व्यक्तिगत र मर्चेन्ट अकाउन्ट लिङ्क गर्न सकिने सुविधा ल्याएको हो । यसअघि व्यवसायीले आफ्नो व्यवसायको मर्चेन्ट अकाउन्टका लागि छुट्टाछुट्टै लगइन/लगआउट गर्नुपर्ने अवस्था थियो । एउटा अकाउन्ट लगआउट नगरी अर्को अकाउन्ट लगइन गर्न नसकिने अवस्था […]