काठमाडौं । नवरात्रको चौंथो दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौंथो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिंदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीअर्थात् दुर्गा पक्षको चौंथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैरआवासीय नेपालीहरुलाई नागरिकता दिलाउनु निकै ठूलो उपलब्धि भएको बताएका छन् । गैरआवासीय नेपालीहरुलाई नागरिकता वितरण कार्यक्रमलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । नेपालको संविधानमा गैरआवासीय नेपालीहरुलाई आर्थिक, सामाजिक, साँस्कृतिक अधिकारसहितको नागरिकताको व्यवस्था भए पनि कानुनी व्यवस्था गर्न निकै ठूलो संघर्ष गर्नुपरेको स्मरण […]
देवानगञ्ज । आज बडादशैं अर्थात नवरात्रको तेस्रो दिन मंगलबार चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदैछ। घटस्थापना गरेसँगै नवदुर्गाका ९ वटा रूपको पूजा गर्ने परम्परा छ। नवदुर्गाकी तेस्रो रूप चन्द्रघण्टाको पूजा अर्चना गर्न लागिएको हो। चन्द्रघण्टाको स्वरूप स्वर्णमय, शान्त र सौम्य भएको पुराणमा उल्लेख छ। शिरमा घण्टा आकारको चन्द्रमा भएकाले यिनको नाम चन्द्रघण्टा भनिएको हो। सिंहमाथि बसेकी […]
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुखको कार्यालयमा भएको सनाखतका क्रममा उनले बहुमत जुटाएका हुन् । कार्कीको पक्षमा ४७ जना सांसदले हस्ताक्षर गरेका छन्, जुन बहुमत हो । मुख्यमन्त्रीका लागि केदार कार्कीसँगै माओवादी केन्द्रका इन्द्र आङबो पनि दाबी गरेका थिए । शुक्रबार दुवै आकाङ्क्षीको पक्षमा ४७/४७ सांसद्को समर्थन […]
बिराटनगर । कोशी प्रदेश स्थिति सुनसरीको धरानमा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत १ सय ४० जना चिकित्सकले वृत्ति विकासको माग गर्दै सामूहिक राजीनामा दिएका छन्। विगत ७ वर्षदेखि बढुवा रोकिएको जनाउँदै आन्दोलनमा रहेका चिकित्सकहरूले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई मन्त्रालयमा भेटेर राजीनामा पत्र बुझाएको प्रतिष्ठानका सहप्राध्यापक डा. एसपी रिमालले जानकारी दिए। सहप्राध्यापक डा. […]
बिराटनगर । लगातार तिन दिन देखि UCMS भैरवाहाका विधर्थीहरु प्रिन्सिपल लाई मेडिकल कलेज भित्रै कैद गरी बिभिन्न माग राखी आन्दोलनमा छन्। UCMS मिति २०८० असोज २४ गते बुधवार सुचना जारी गर्दै आन्दोलनरत बिद्यार्थीहरुलाई वार्तामा आउन अह्वान गरेपनि बिधार्थीहरुले प्रिन्सिपललाई कैद मुक्त नगरी आन्दोलनलाई जारी राखेको छ। यता बिद्यार्थीहरुले व्यक्तिगत रिसिबिसीका कारण प्रिन्सिपललाई थुनिएको आन्दोलन गरिरहेकै […]
देवानगञ्ज । १८ बुँदे माग राख्दै स्थानीय तहमा कार्यरत कर्मचारीहरुको आन्दोलनलाई ऐकवद्धता जनाउँदै सुनसरीको बर्जु गाउँपालिकामा कार्यरत कर्मचारीहरुले अनिस्चीतकाल पेनडाउन गरी बिरोध कार्यक्रम गरेका छन् । मङ्गलवार कार्यालय खुल्ने समय बिहान १० देखि नै आन्दोलनलाई समर्थन जनाउँदै पेनडाउन गरिएको पालिका स्तरीय आन्दोलन संघर्ष समितिका संयोजक बाबुराम कार्कीले बताए। गाउँपालिकाको विषयगत शाखामा कार्यरत कर्मचारीहरुले कार्यालय […]
हरिनगर । १८ बुँदे माग राख्दै स्थानीय तहमा कार्यरत कर्मचारीहरुको आन्दोलनलाई ऐकवद्धता जनाउँदै सुनसरीको हरिनगर गाउँपालिकामा कार्यरत कर्मचारीहरुले अनिस्चीतकाल पेनडाउन गर्ने गरी बिरोध कार्यक्रम गरेका छन् । मङ्गलवार कार्यालय खुल्ने समय बिहान १० देखि १२ बजेसम्म आन्दोलनलाई समर्थन जनाउँदै पेनडाउन गरिएको पालिका स्तरीय आन्दोलन संघर्ष समितिका संयोजक मुकेश कुमार राउतले बताए। गाउँपालिकाको विषयगत शाखामा कार्यरत […]
बिराटनगर । इजरायलबाट नेपाली विद्यार्थी तथा नागरिककाे तत्काल उद्दार गर्न सांसद भगबती चाैधरीले सरकार समक्ष माग गरेकी छन्र । प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले इजरायलमाथि गरेको आक्रमणमा परी १० जना नेपालीहरूको मृत्यु भइसकेकाे अवस्थामा इजरायलमा बंकरभित्र ज्यान जाेगाएर बसिरहेका नेपाली विद्यार्थी र नागरिककाे जीवन रक्षाका लागि कुनै पहल नगरेकाेमा आश्चर्य ब्यक्त गर्दै प्रतिनिधि सभा सदस्य चाैधरीले […]
हरिनगर । जिल्ला प्रहरी कार्यालय सुनसरीको आयोजनामा समुदाय प्रहरी साझेदारी अन्तर्गत ईलाका प्रहरी कार्यालय हरिनगरमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । हरिनगरमा आयोजित कार्यक्रममा सहभागीहरुले सिमावर्ती क्षेत्रका सर्वसाधारणलाई सामान्य खालको घरायसी समान ल्याउन दिनुपर्ने, चोरी तस्कारी नियन्त्रण गर्नुपर्ने, प्रहरी मेरो साथी र मुस्कान सहितको सेवाको अनुभुती दिलाउनुपर्ने, जनतालाई दुख दिने कुनैपनि काम गर्न नहुने, […]