देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको मुटु मानिने देवानगञ्ज बजार स्थित रहेक श्री श्री १०८ श्री काली मन्दिरबाट काली पुजा, शुभ दिपावली तथा लक्ष्मी पुजाको अवसरमा बिभिन्न झाँकीं सहित यही कार्तिक २३ गते बिहिबारका दिन बिहान ६ बजे भव्य कलश यात्रा निकालिने भएको छ । बिगतको भन्दा फरक तरिकाले अघोरी नाच, बिर बजरंगी हनुमान […]
हरिनगर । सुनसरीको दुहबी नगरपालिकाका मेयर बेद गछदारलाई स्थानीय जनताले २५ किलोको माला पहिरÞ्याउँदै सम्मान गरेका छन् । दुई कार्यकालसम्म मेयरको भूमिकामा देखिएका बेद गच्छदारलाई स्थानीय तहका भौतिक तथा मानविय विकासका लागि निडर अनि हिम्मतका साथ अगाडी बढेर कार्यसफल गरेको भन्दै यो सम्मान गरिएको बताइएको छ । दुहबी–६ का बीजी गोयन्काको अगुवाइमा दुहबी–५ स्थिति बजार […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले केशलीया नदीको तटबन्ध सँगै सौन्दर्यीकरणका लागि सरकारले आवश्यक पहल कदमी लिने बताएका छन् । आइतबार सरोकारवाला र दातृ निकायसँगको छलफलमा मुख्यमन्त्री कार्कीले विराटनगर बजार पश्चिम रहेको नदीको तटबन्धका साथै सौन्दर्यीकरणका लागि प्राथमिकताका साथ बजेट विनियोजन गर्ने र सङ्घ र स्थानीय सरकारबिच समन्वय गरी नमुना एकीकृत योजनाको निर्माण गर्ने […]
बिराटनगर । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार बिहान १०: ५१ बजे शुभ रहेको जनाएको छ। भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहेपनि साइत खोज्नेका लागि १०ः ५१ बजेको साइत दिइएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले राससलाई जानकारी दिए। राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने […]
बिराटनगर । कोशी प्रदेशसभाको आज बसेको बैठकले ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रस्ताव निर्णायार्थ प्रस्तुत हुँदा सर्वसम्मतिले पारित भएको छ । सो प्रस्ताव विनाविभागीय मन्त्री शम्शेर राईले प्रदेशसभा नियमावली, २०७४९पहिलो संशोधन सहित० को नियम ९२ बमोजिम पेश […]
विराटनगर । राष्ट्रिय योजना आयोगले जारकोटलाई केन्द्र बनाएर गएको भूकम्पको कारण पुगेको क्षतिको विवरण संकलन गर्न सुरू गरेको छ। जाजरकोट केन्द्रबिन्दु भइ शुक्रबार राति गएको ६.४ म्याग्नेच्युडको भूकम्पमा परी १५७ जनाको मृत्यु भएको थियो भने थुप्रै संरचनामा क्षति पुगेको छ। आयोगका सह–प्रवक्ता दिवाकर लुईटेलका अनुसार उपसचिव अशोक कोइरालाको नेतृत्वमा अहिले विवरण संकलनको काम भइरहेको छ। […]
बिराटनगर । कोशी प्रदेशसभाको कात्तिक १ गते स्थगन गरिएको चौथो अधिवेशनको चौथो बैठक भोलि कात्तिक २० गते सोमबार दिउँसो १ बजे बस्ने भएको छ । अर्को सूचना जारी नभएसम्म स्थगन गरिएको बैठक कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम भोलि सोमबार बैठक बस्ने भएको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिएका छन् ।
विराटनगर । कोशी प्रदेश सरकारले भूकम्प पीडितको राहत तथा उद्धारका लागि एक करोड रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज मुख्यमन्त्री निवास विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको राहत उपचार, उद्धार तथा पुनर्स्थापनाका लागि कोशी प्रदेश सरकारले एक करोड रुपैयाँ उपलब्ध गराउने निर्णय […]
बिराटनगर । प्रतिनिधि सभा सदस्य भगबती चाैधरीले जाजरकाेट र रूकुमपश्चिममा मध्यराति गएकाे भूकम्पमा परेकाहरूकाे तत्काल उद्दार, उपचार तथा राहतका लागि सरकारकाे ध्यानाकर्षण गराएकी छन् । नेकपा एमालेकी नेतृ चाैधरीले मध्यराती जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएकाे ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पबाट सुदुरपश्चिमको जाजरकोट र रुकुमपश्चिममा भएको ठूलो मानवीय क्षति प्रति दुखः प्रकट गर्दै भूकम्पमा परेकाहरूकाे तत्काल उद्दार, […]
काठमाडौं । कर्णाली प्रदेश सरकारले भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिममा वरपरका जिल्लाबाट सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीको टोली केन्द्रित गर्ने निर्णय गरेको छ । आज बिहान प्रदेश सदरमुकाम सुर्खेतमा आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् र विपद् व्यवस्थापन समितिको बैठकले बाँके, दैलेख, सुर्खेत र दाङ जिल्लाबाट भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार प्रतीक इच्छुक शर्माले […]