०८ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

समाचार

सरकारी छाप कीर्तेमा रतुवामाईबाट ५ जना पक्राउ

विराटनगर । सरकारी छाप र दस्तखत किर्ते गरेको आरोपमा मोरङ प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । कात्तिक २ गते वारदात घटाई फरार रहेका ५ जनालाई मोरङको रतुवामाई नगरपालिका-४ झुर्कियाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कात्तिक १६ गते जिल्ला अदालत मोरङबाट पक्राउ अनुमति लिई खोजतलास कार्य भईरहेकोमा मंसिर ९ गते बिहान उनीहरुलाई […]

विराटनगर । नेपालगञ्ज उपमहानगरपालिका बजारभित्र यात्रु बोक्ने रातो नम्बर प्लेट भएका इ-रिक्सालाई प्रतिबन्ध लगाउने भएको छ। उपमहानगरपालिकाको आयोजनामा जिल्ला प्रशासन कार्यालय बाँकेमा शनिबार सरोकारवालाको बैठकले रातो नम्बर प्लेटलाई कालो प्लेट बनाउन मङ्सिर २२ गतेसम्मको समय दिने समेत निर्णय भएको छ। नगर क्षेत्रभित्र यात्रु बोक्ने धेरैजसो इ-रिक्साहरु रातो नम्बर प्लेटमा चलिरहेको सन्दर्भमा यसअघि कात्तिक २४ गते […]

बिराटनगर । प्रहरी प्रधान कार्यालयले एक महिनाभन्दा बढी समयदेखि गैरहाजिर रहेका २६ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। प्रहरी महनिरीक्षकको सचिवालयले सूचना जारी गर्दै २ हवलदार, ४ प्रहरी सहायक हवलदार र २० प्रहरी जवान एक महिनाभन्दा बढी समयदेखि आफूखुशि गैरहाजिर रहेको जानकारी दिएको छ। उनीहरूको खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले प्रहरी प्रधान कार्यालयले […]

शब्दको आफनै  शक्ति र पहिचान हुन्छ भन्छ।त्यसको एक उदाहरण हो “बुद्धिजीवि” यो शब्द आफैले आफना परिणाम एवं गरिमा त्तकाल झलकाउछ। जस्को शाब्दिक अर्थ बुद्धिको प्रयोग वा उपयोगद्वारा जिविका उपार्जन गर्नू हो।तर यतिमात्र अर्थले यसको दायरा सिमित गर्नु जायज देखिदैन्। परम्परागतरुपमा धर्मशास्त्र जानेहरु बुद्धिजीवि कहलाउथयो भने हाल आएर शिक्षित व्यक्ति,बौद्धिक व्यक्ति, आधुनिक सूचना सञ्चार (प्रविधि) प्रणालीमा […]

हरिनगर । इटहरीको अम्बे कोसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सहित चार जना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले सञ्चालकहरूलाई पक्राउ गरेको हो । संस्थाका अध्यक्ष फणीन्द्र मगर सहित शिला गजमेर, राहुल अग्रवाल र कुमार आलेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी […]

हरिनगर । अन्नपूर्ण केवल सवैभन्दा बढी कर तिर्ने उद्योग बनेको छ । अन्नपूर्ण केवलल्स इन्डस्ट्रीज पालि आर्थिक वर्ष २०७८÷७९ मा सवैभन्दा बढी कर तिर्ने उद्योग बनेको हो । राज्यलाई जिल्लामै सवैभन्दा बढी कर तिरेको सो उद्योगलाई राजश्व कार्यालयले सम्मान गरेको छ । १२ औँ राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजश्व कार्यालय विराटनगरले सो उद्योगलाई सम्मान […]

हरिनगर । राष्ट्रिय कर दिवस २०८० को समापनका अवसरमा आन्तरिक राजस्व विभागले आज एउटा कार्यक्रम गरी उत्कृष्ट करदाताहरुलाई सम्मान प्रदान गरेको छ। गत आर्थिक वर्ष २०७९/८० मा विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनीलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले आज सम्मान गरेका हुन् । स्वास्थ तथा शिक्षा तर्फ सवै भन्दा बढी कर तिरे वापत नोबेल मेडिकल […]

हरिनगर । उत्तरी मोरङको पर्यटकीय क्षेत्र मिक्लाजुङ ३ टाँडीको निसेलुङ पार्कमा आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न अनौठो प्रविधि अपनाइएको छ । त्यो अनौठो प्रविधिले एक महिनादेखि दैनिक सरदर ७० हजार रुपैयाँ आम्दानी गर्दै आएको छ । पूर्वपश्चिम राजमार्गबाट झण्डै १४ किलोमिटर उत्तरमा पर्ने मोरङको पहाडी क्षेत्र यो झापा र इलामको संगम क्षेत्र हो । […]

हरिनगर । विराटनगर महानगरपालिका-१५ ढाटस्थितबाट लागुऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उप(महानगरपालिका-६ का २३ बर्षीय मन कुमार बिश्वकर्मा रहेका छन् । सोमबार दिउँसो ४ बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री बिश्वकर्माको साथबाट लागुऔषध ब्राउन सुगर १ ग्राम ९० […]

काठमाडौं । आगामी कोप २८ मा अर्थपूर्ण सहभागिताको तयारीका लागि सरकारले राष्ट्रिय जलवायु सम्मेलन गरेको छ । लाजिम्पाटस्थित होटल र्‍याडिसनमा जारी सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत प्रदेश र स्थानीय तहका प्रतिनिधिहरू समेत सहभागी रहेका छन् । वन मन्त्रालयको आयोजनामा भएको राष्ट्रिय जलवायु सम्मेलनका क्रममा सरकारले राष्ट्रिय अनुकुलन योजना र राष्ट्रिय निर्धारित योगदान कार्यान्वयन योजना सार्वजनिक […]