काठमाडौँको माइतीघर मण्डलामा भेला भएर ‘धोती दिवस’ मनाउने क्रममा प्रहरीले हस्तक्षेप गरेको छ। जनवरी १ तारिखको अवसर पारेर ‘धोती दिवस’ मनाउन भन्दै माइतीघर मण्डलामा भेला भएकाहरूलाई प्रहरीले हस्तक्षेप गरेको हो। आज बिहान मधेसी समुदायका केही व्यक्तिहरू सेतो धोती लगाएर ‘धोती दिवस’ लेखिएको ब्यानरसहित माइतीघर मण्डलामा भेला भएका थिए। निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले ३० […]
विराटनगर । समाजिक अभियन्ता अभिषेक गिरीले सोमवार भारतबाट नेपाल आउँदै गरेका पर्यटकहरुलाई रानी-जोगबनी बोर्डरमा स्वागत गरेका छन् । नयाँ बर्ष २०२४ र टोपी दिवसको अवसर पारेर समाजिक अभियन्ता गिरीले भारतीय पर्यटकलाई खादा लाएर स्वागत सम्मान गरेका हुन् । नेपाल-भारत बिचको रोटी-बेटिको सम्बन्धलाई थप बल दिन गिरी फाउंडेशनले आज बिहान रानी नाकाबाट नेपाल भित्रिन लागेको पर्यटकहरुलाई […]
बिर्तामोड । उपभोक्तालाई स्वच्छ तथा गुणस्तरीय माछा उपलब्ध गराउने उद्देश्यले झापामा माछा व्यवसायीले खुद्रा बिक्री केन्द्र स्थापना गर्न थालेका छन् । नेपाल मत्स्यपालन किसान सङ्घको अगुवाइमा बिक्री केन्द्र स्थापना सुरु भएको हो । सङ्घले जिल्लाका प्रमुख सहरहरूमा केन्द्र स्थापना गरेर नेपालमा उत्पादित माछा बिक्री गर्ने योजना बनाएको सङ्घका कोशी प्रदेश अध्यक्ष विष्णुप्रसाद आचार्यले जानकारी दिए । […]
नेपाली सेनाका उपरथी निर्मलकुमार थापा रथीमा बढुवाका लागि सिफारिस भएका छन्। रथीमा रिक्त रहेको पदपूर्तिका लागि उनलाई बढुवा सिफारिस गर्न बुधबार सार्वजनिक सूचना जारी गरिएको सेनाका सूचना अधिकारी एवं सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए। उनका अनुसार सात दिनभित्र उपरथीविरूद्ध कुनै उजुरी भएमा सात दिनभित्र पेस गर्नसक्ने गरी सूचना जारी गरिएको हो। ‘हरेक दर्जाको पदोन्नतिको लागि […]
हरिनगर । धरान उपमहानगरपालिकाका मेयर कार्यकक्षमा राखिएको नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर नगर प्रमुख हर्क साम्पाङले ‘यलम्बर’को तस्बिर राखेका छन् । आज बिहीबार उनी कार्यालयमा आएपछि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दहालको तस्बिर हटाउने पहिलो काम गरेका हुन् । दुवै तस्बिर हटाएर उनले ‘यलम्बर’को तस्बिर टाँगेका छन् । यसअघि उनले सामाजिक सञ्जालमा राष्ट्रपति […]
हरिनगर । सुनसरीको दुहबीका २ युवा भारतबाट ब्राउनसुगर सहित मोटरसाइकलमा नेपाल आइरहेको अवस्थामा विराटनगरमा पक्राउ परेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको ब्राउनसुगर लिएर भारतबाट नेपाल आउँदै गरेका सुनसरीका २ युवा पक्राउछ । पक्राउ पर्नेमा चालक दुहबी-९ का ३० वर्षीय मोहम्मद सहबाज र पछाडि बस्ने २७ वर्षीय मोहम्मद जावेद आलम छन् । उनीहरूलाई १ ग्राम […]
हाल मुलुकभरका बालगृहमा ११ हजार दुई सय दुई जना बालबालिका संरक्षित छन् । आव २०७९/८० मा ५० वटा बालगृह बन्द भएकामा ५१ बालगृृह थप भई हाल चार सय १८ वटा बालगृह सञ्चालनमा छन् । मुलुकभर पाँच हजार एक सय ४४ बालक र छ हजार ५८ बालिका गरी जम्मा ११ हजार दुई सय दुई जना बालबालिका […]
देवानगञ्ज । नेपाल भारतबीचका सीमा स्तम्भको मर्मत तथा रंगरोगन कार्य सुरु भएको छ । सीमा स्तम्भ जोखिममा पर्न नदिनका लागि सशस्त्र प्रहरी बल नेपाल १ नम्बर वाहिनी पकली सुनसरीले नेपाल–भारत सीमा स्तम्भको मर्मत सम्भार तथा रंगरोगन कार्यको थालनी सुनसरी जिल्ला सँग जोडिएको सिमानामा पनि गरेको हो । सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर गण सुनसरीको आयोजनामा […]
धरान । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ कोलवोटेमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । इलामबाट बनभोजका लागि धनकुटाको नमस्ते झरना आउँदै गरेको मे १ ख ३३८० नम्बरको बस बिहान करिब १०ः४५ बजे दुर्घटना भएको हो। इलामको माइ नगरपालिका-४ स्थित गरुवा आधारभूत विद्यालयका विद्यार्थी बनभोज आउँने क्रममा ब्रेक फेल भएर बस दुर्घटना भएको […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पहिचानको मुद्दालाई राजनीतिक स्वार्थ सँग जोडेर हेर्न नहुने बताउँदै प्रतिस्थापित बजेटमा पहिचानलाई प्रदेशमा स्थापित गर्ने विषयहरू समेटिएकोमा ध्यानाकर्षण गराएका छन् । अध्यादेश मार्फत आएको चालू आर्थिक वर्षको बजेट प्रतिस्थापन विधेयक पारित भई प्रमाणीकरणको लागि मुख्यमन्त्री कार्की शुक्रवार प्रदेश प्रमुख परशुराम खापुङसंग भेट गर्न पुगेका थिए । उक्त अवसरमा मुख्यमन्त्री […]