सुनसरी। देवानगञ्ज गाउँपालिकाका अध्यक्ष वेचन प्रसाद मेहताले नेतृत्वमा समर्पण र सेवाभावको अनुपम उदाहरण प्रस्तुत गरेका छन्। हाल चार पाङ्ग्रे सवारी साधन बिग्रिएपछि उनले आफ्नो काम रोकिनुको साटो मोटरसाइकल चढेर इनरुवा पुग्दै जनताको समस्या समाधानका लागि सक्रियता देखाएका छन्। गाउँपालिकाका चार पाङ्ग्रे सवारी बिग्रिएर प्रयोगविहीन भए पनि जनप्रतिनिधिले आफ्नो कर्तव्यबाट पछि नहट्ने निर्णय गरेका छन्। स्थानीय […]
इनरुवा । राजनीतिक दलसंग आस्था राख्ने तर स्वतन्त्र रूपमा पत्रकारीता गरिरहेका पत्रकारहरूको संगठन स्वतन्त्र पत्रकार संघ नेपालले सुनसरीमा नयाँ कार्यसमिति चयन भएको को छ । दुहबीका अग्रज पत्रकार अकबर अलिको अध्यक्षतामा हाललाइ १७ जना सदस्यहरू रहनेगरी कार्यसमिति चयन गरिएको हो । सोमबार ईनरुवामा भएको पत्रकारहरूको भेलाले वरिष्ठ उपाध्यक्षमा गणेश कुमार यादव उपाअध्यक्षमा जुगेश्वर कुमार दास […]
गढी। सुनसरी गढी गाउँपालिका वडा न. ६ मा मङ्सिर १६ गते हुन गइरहेको आसन्न उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिने आकांक्षीहरुको चार पक्षिय प्रतिष्पर्धा हुने भएको छ। बिगत लामो समयदेखि स्थानिय नागरिकहरुलाई झुटा आश्वासन बाडी नागरिकको जिवनस्तर उकास्न पहल नगर्ने पुराना दलहरुको रबैया चिर्नको लागि भनेर राष्ट्रिय स्वतन्त्र पार्टी को तर्फ बाट चुनाव चिन्ह […]
विराटनगर । सुनसरीको दुहबी नगरपालिकाका प्रमुख बेदनारायण गच्छादारले चौधरी ग्रुपले वर्षौदेखि हडपेर फिर्ता गरेको जमिनमा अस्पताल खोल्ने तयारी थालेका छन् । चौधरी समूहले आफ्ना मातापिताको नाममा अस्पताल खोल्ने भन्दै २०५० साल चैत १७ गते सरकारी स्वामित्वको नौ कठ्ठा आठ धुर जग्गा कब्जा गरेको थियो । तत्कालीन दुहबी आदर्श गाविसले लुनकरण दास–गंगादेवी चौधरी च्यारिटी हस्पिटल खोल्नका […]
विराटनगर । प्राबिधिक तथा व्यवासायिक शिक्षा र तालिम (TVET) को गुणस्तर सुधारका लागी दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारको नेतृत्वमा TVET Board मार्फत कोशी आइल्याब टिमले सकृयता बढाएको छ । सिटिइभिटी तथा प्रदेश सरकारले सञ्चालन गरेको औद्योगिक प्रशिक्षार्थी (Appreticeship) तालिमका लागी अघिल्लो बर्षहरुमा आवेदन नै कम पर्ने गरेको समस्यालाई सम्बोधन गर्न कोशी आईल्याब टिमको सकृयतामा दुहबी […]
काठमाडौं। बडादसैं एवं नवरात्रको तेस्रो दिन आज दसैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ। नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख छ। घटस्थापना गरिएको दिन घडामा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक […]
विराटनगर । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको दसैँ आजदेखि सुरु भएको छ । दसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिएको छ । हिन्दुधर्मालम्वीहरुले पूजाकोठा वा दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी […]
विराटनगर । अनेक परिस्थिति र बाधा अड्चन पारगर्दै अन्तत सुनसरीको दुहबीनगरपालिका वडा नम्बर ५ मा बहु उद्देस्यीय ब्यावासायीक भवन अब भने बन्ने भएको छ । आज बिहिबार नगर प्रमुख वेदनारायण गच्छादारले बर्षादको समयमा पनि धार्मिक अनुष्ठानका साथ उक्त बहुउद्देस्यीय ब्यापारीक भवनको शिलान्यास गरेका हुन । ७० बर्षदेखि अनाधिकृत रुपमा नगरपालिकाको स्वामित्व रहेको जग्गा ओगटेर बनेका अबैद्य […]
विराटनगर । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजाकोठा वा दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ […]
देवानगञ्ज । सुनसरीको सीमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिका, गाउँ कार्यपालिकाको आयोजनामा एक दिने सरसफाई कार्यक्रम सम्पन्न भएको छ। नेपालीहरूको महानचाड विजयादशमीको पहिलो दिन घटस्थापना पूर्व आफ्नो ठाउँ आफै सफा गरौँ भन्ने मूलनाराका साथ इलाका प्रहरी कार्यालय देवानगञ्ज र सशस्त्र प्रहरी बल कप्तानगञ्ज सँगको सहकार्यमा सरसफाई गरिएको हो। देमानगज गाउँपालिकाको प्रशासनिक भवन प्राङ्गणदेखि सफाई गर्न सुरु गरेर […]