मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले इञ्जिनियरिङको इतिहास मात्रै पढ्ने इञ्जिनियरले समाज बदल्न नसक्ने बताएका छन् । नेपाल इञ्जिनियर एशोसिएशन कोशी प्रदेशको कार्यालय भवनको शनिबार उद्घाटनपछि मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका इञ्जिनियरहरूले प्रयोगात्मक अभ्यास गरेर नयाँ इञ्जिनियरिङ सिद्धान्त संसारलाई दिनु आवश्यक रहेको बताएका हुन् । ‘जनतालाई घर, पुल, कम्प्युटरसेवा कस्तो दिने किनकि अहिले सर्वसाधारणको दैनिकी नै […]
इलाम । गत वर्ष चिया टिप्ने तरिका नमिल्दा सूर्योदय नगरपालिका–१ का जगन्नाथ अधिकारीले चियाको प्रतिकेजी मूल्य ३५ मात्र पाए । नगरपालिकाले लागू गरेको चियाको न्यूनतम समर्थन मूल्य ४० छ तर चियाको मुना ४० प्रतिशत अनिवार्य हुनुपर्छ । किसानले चिया टिप्दा मुना छुट्याएर नटिप्ने र पात धेरै मिसाएर टिप्ने भएका कारण न्यूनतम समर्थन मूल्य नै पाउन […]
हरिनगर । धरानका स्थानीय उत्पादन, कृषि उपज प्रवद्र्धन र आर्थिक गतिविधि बढाउने उद्देश्यका साथ सुनसरी उद्योग वाणिज्य संघले ‘धरान एक्स्पो’ आयोजना गर्ने भएको छ । ‘धरान एक्स्पो’ नामकरण गरिएको कृषि, पर्यटन, कला–संस्कृति, शिक्षा, खेलकुद तथा औद्योगिक, व्यापार प्रदर्शनी आगामी फागुन ११ देखि २३ गतेसम्म आयोजना हुने छ । यो प्रदर्शनी संघले दोस्रो पटक आयोजना गर्न […]
रौतहट । रौतहटको ईशनाथ नगरपालिकास्थित एक विद्यालयमा रहेको हनुमान मन्दिर र ब्रह्मस्थानमा आगजनी भएको छ । ईशनाथ ५ जटहाराटोलस्थित सामुदायिक स्कुलको प्राङ्गणमा रहेको हनुमान मन्दिर र विद्यालय नजिक रहेको ब्रहमस्थानमा अज्ञात समूहले आगजनी गरेको हो । आगजनीबाट हनुमानको मूर्ति र ब्रह्मस्थानमा क्षति पुगेको छ। जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले घटनाको पुष्टि गरेकी छन्। कसैले […]
धरान । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विदेशमा रहेका गैरआवासीय नेपालीहरूलाई कोशी प्रदेशका धेरै क्षेत्रमा सम्भावना रहेकाले लगानी गर्न आग्रह गरेका छन् । विदेशमा सिकेका सीप, ज्ञान र प्रविधि प्रयोग गरेर कोशी प्रदेशमा लगानी गर्न आउनेलाई प्रदेश सरकारले संरक्षण र प्रवद्र्धन गर्ने उनले बताएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले नेपाल रेडक्रस सोसाइटी सुनसरीलाई उपलब्ध गराएको […]
विराटनगर । भारतीय ग्राहकलाई लक्षित गरेर सञ्चालन गरिने क्यासिनोमा नेपाली नागरिकको प्रवेश प्रतिबन्ध छ । तर, विराटनगरका क्यासिनो भने नेपालीले नै भरिभराउ हुनेगरेका छन् । जुवाजन्य खेल खेलाइने क्यासिनोमा नेपालीहरूको प्रवेश खुला रहेको पछिल्लो एक घटनाले पनि प्रष्ट पार्छ । गत शुक्रबार मध्यराति रत्ना होटलमा रहेको सम्राट क्यासिनो बाहिर दुई नेपाली युवाबीच खुकुरी हानाहान भएको […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले समाजका सदस्यहरूले लोभ त्याग गरेपछि मात्रै असल समाजको निर्माण हुने बताएका छन् । हलुवाई साह समुदायको कूल देउता बाबा कंगाली शिवदत्त देवको पुजनोत्सवमा बर्जू गाउँपालिका-२ बेलगछियामा सोमबार उनले भने, ‘समाजमा अहिले स्वार्थमा लिप्त भएका व्यक्तिहरूको कारण समाज पछि परेको छ।’ उनले अहिलेसम्म हुँदै आएको भौतिक विकासले परम्परागत समाज […]
विराटनगर । मोरङका पत्रकारहरुको सक्रियतामा १२ बर्ष अघि संचालनमा आएको संचारकर्मी संचार सहकारी संस्था लिमिटिेडले ग्रामीण खवरका अध्यक्ष अरविन्द मेहतालाई आइतवार एक समारोहका विच सम्मान गरेको छ । संस्थाको साधाराण सभामा अध्यक्ष मेहता सहित पत्र कार नरेन्द्र दाहाल पनि सम्मानित भएका छन । डिग्री क्याम्पस विराटनगरका प्रमुख ढकबहादुर मगरले दुवै समनितलाई सम्मान पत्र सहित दोसल्ला […]
हरिनगर । सुनसरीको हरिनगर-४ हरिनगरा स्थित रहेको विपत बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।शुक्रवार हरिनगरा माध्यमिक विद्यालयको सभाहलमा भव्य कार्यक्रमको आयोजना गरी सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि हरिनगर गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष देवनारायण मेहताले सहकारीहरुले सञ्चालकको लागि क्षमता अभिवृद्धि तालिम, अध्ययन अवलोकन भ्रमणलगायतका […]
बर्जु । सुनसरीको ऐतिहासिक बर्जुतालमा विगतको वर्षझै यस वर्ष पनि हुन गई रहेको बर्जु महोत्सव २०८० को सम्पूर्ण तयारी पुरा भएको छ । बर्जु सामुदायिक विकास केन्द्र बर्जु ६ चिमडीको आयोजनामा २०८० पुष २७ गते देखि माघ ११ गते सम्म हुन गई रहेको पाचौं बर्जु महोत्सव २०८० को सम्पुर्ण तयारी पुरा भएको बिहिबार पत्रकार सम्मेलन […]