०८ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

समाचार

मबाट राजीनामा आउदैन्

विराटनगर । नयाँ वर्ष शुभारम्भ भएको छ । २०८१ सालमा प्रवेश गरेका छौं । २०८० सालका तितोमैलो, खैलो बैलो सबैलाई आजैदेखि पखालेर नयाँ संकल्प गरौं । अब नयाँ वर्षदेखि नयाँ ढंगले जनताको सरकार, जनपक्षीय सरकार, स्थिर सरकार, औचित्यतासहितको प्रदेश सरकार र समृद्ध प्रदेश, सुशासनमुखी प्रदेशको रुपमा जानका लागि तपाई हाम्रो फेरि सौहाद्रता बढोस् । मेरो […]

काठमाडौं । जातीय भेदभाव कसुरमा झापाको हल्दीबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरीलाई प्रहरीले पक्राउ गरेको छ । गिरीलाई शनिबार साँझ झापाको बिर्तामोडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गिरीविरुद्ध जातीय भेदभाव तथा अपमानसम्बन्धी व्यवहार कसुरमा जिल्ला समन्वय समिति झापाका पूर्व प्रमुख सोमनाथ पोर्तेलले गएको चैत २८ गते जाहेरी दिएका थिए । गिरीलाई झापाकै […]

मुगु । मुगुस्थित एनआइसी एसिया बैकको शाखा कार्यालयमा तोडफोड भएको छ। गयराति बैंकको मुल ढोका फोडेर  ९ः२१ बजे एकजना व्यक्तिभित्र गएको बैंकको सिसी क्यामारामा देखिएको छ। उक्त व्यक्तिले बैकभित्र प्रवेश गरेर सुरक्षागार्डले प्रयोग गर्ने जुत्ता र खुकुरी लिएको प्रहरीले जनाएको छ। बैकमा एकजना मात्र सुरक्षाकर्मी भएको र उस्को डिउटी राति ८ बजेसम्म मात्र भएकोले त्यही मौका […]

ताप्लेजुङ । आठ महिनामा ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा १ लाख ६८ हजार बढी दर्शनार्थीले मन्दिरको दर्शन गरेका छन् । गत साउन देखि चैत मसान्त सम्ममा सो सङ्ख्यामा दर्शनार्थीले दर्शन गरेका हुन् । चालू आर्थिक वर्षको ९ महिना पूरा हुँदा १ लाख ६८ हजार ४ सय ६८ जनाले पाथीभरा मन्दिरको दर्शन गरेको जनाइएको छ । सबैभन्दा बढी चैत […]

जनकपुरधाम ।  मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै छ ।  चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन व्रतालुले निराहार व्रत सुरु गरेका छन् । यसअघि गत शुक्रबार चैत शुक्ल चौथी (चतुर्थी)का दिन ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गरेका व्रतालुले हिजो शनिबार […]

काठमाडौं । रुपन्देहीको भैरहवामा दुर्घटनामा परि एक प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा घाइते भएका प्रहरी सहायक हवल्दारको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका-६ घर भएका ३६ वर्षीय सुरेश बहादुर चन्द रहेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहतको इलाका प्रहरी कार्यालयमा कार्यरत चन्द गस्तीमा गएकै बेला […]

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका ४ ननुपट्टीस्थित खेतमा हत्या गरिएको अबस्थामा एक महिलाको शव फेला परेको छ । पहिचान खुल्ल नसकेको अन्दाजी ५५ वर्षीया महिलाको शव गहुँ खेतमा फेला परेको हो । स्थानीयका अनुसार टाउँकोमा धारिलो हतियार प्रहार गरिएर उनको हत्या गरिएको देखिन्छ । महिलाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको छ । तर प्रहरी […]

इटहरी । सुनसरीमा नयाँ वर्षकै दिन मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा २० वर्षीय युवकको घटनास्थलमै मृत्यु भएको छ । शनिबार बराहक्षेत्र नगरपालिका ३ हर्दियास्थित कालाबञ्जर–बाङ्गे भित्री पक्की सडकखण्डमा कालाबञ्जरबाट बाङ्गेतर्फ आँउदै गरेको को ३६ प २५६७ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ सडकको दाँया साइडमा रहेको नालामा खसेर दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक बराहक्षेत्र […]

काठमाडौं ।  सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग क्षेत्र आजदेखि २४ सै घण्टा खुला हुने भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले आचारसंहिता निर्माण गरि उक्त क्षेत्रलाई आज नयाँ वर्ष वैशाख १ गतेदेखि २४ सै घण्टा सञ्चालन गर्न लागेको हो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले […]

भक्तपुर । भक्तपुरमा एउटा पुल ठेक्का लागेको दुुई वर्षपछि शिलान्यास गरिएको छ । जिल्लाको सुर्यविनायक नगरपालिका वडा नंं. ४ र ७ लाई जोड्ने महादेव खोलाको पुल निर्माणका लागि २०७८ सालमा टेण्डर भई ठेक्का लागेपनि अहिले शिलान्यास गरिएको हो । १५ मिटर लम्बाई र ११ मिटर चौडाईमा निर्माण हुने पुल निर्माणका लागि भौतिक पुर्वाधार मन्त्रालय अन्तर्गतको […]