विराटनगर । अब प्रत्येक व्यक्तिले आफ्नो कमाइको १० प्रतिशत आफूलाई जन्मदिने बुबा आमाका लागि छुट्याउनु पर्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बताउनु भएको छ । सुनसरीको गढी गाउँपालिका ६ सत्तेरझोडामा ज्येष्ठ नागरिक, गरिब, विपन्न तथा महिलाहरूलाई झुल वितरण गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । ‘ज्येष्ठ नागरिकको सेवा गर्न पाउनु भनेको हामी […]
हरिनगर । आज रामनवमी पर्व मनाइँदैछ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर यो पर्व मनाउने गरिन्छ । हरेक वर्षको चैत शुक्ल नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान रामचन्द्रको स्मरण गरिन्छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ । रामनवमीमा नदी, ताल, कुण्डमा स्नान गरी व्रत बसेर रामगीता पाठ […]
आज मिति वि.सं.२०८१ वैशाख ०५ गते बुधबार ई.सं.२०२४ अप्रिल १७ नेपाल सम्बत ११४४ चौलाथ्व नवमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, चैत शुक्ल नवमी, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, शूल योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान ०५:३७ बजे भयो भने सूर्यास्त साँझ ०६:२९ बजे हुनेछ । मेष राशि (चु, चे, चो, ला, […]
विराटनगर । केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकारविरुद्ध नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले प्रदेशसभामा संकल्प प्रस्ताव दर्ता गरेका छन् । दुई दलले वैशाख २५ गतेभित्र मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुपर्ने अथवा राजीनामा दिनुपर्ने व्यहोरासहितको संकल्प प्रस्ताव प्रदेशसभामा दर्ता गरेका हुन् । वैशाख २५ भित्र राजीनामा पनि नदिए र विश्वासको मत पनि नलिए मन्त्रिपरिषद्का कुनैपनि […]
हरिनगर । मलामी आएका ब्यक्तिले चिर्पटले प्रहार गर्दा मुक्तिघाटका कामदारको मृत्यु भएको छ । सुनसरीको इटहरी उप-महानगरपालिका-४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघाटका कामदारको मृत्यु भएको हो । सोमबार दिउँसो पौने २ बजे “ वृहत मुक्तिघाट क्षेत्र विकाश समिति” मा दाउराको हार मिलाउने र शव जलाउने काम गर्दै आएका स्थानिय २७ बर्षिय […]
काठमाडौं । नेपाल प्रहरीका दुई प्रहरी नायव महानिरीक्षक डिआइजी प्रहरी अतिरिक्त महानिरीक्षक एआइजीमा बढुवा सिफारिस भएका छन् । साेमबार बसेकाे बढुवा समितिकाे वैठकले उमेशराज जाेशी र भिम ढकाललाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हाे । नेपाल प्रहरीका एआइजीद्वय मिरा चाैधरी र सन्दिप भण्डारी यसैसता उमेर हदका कारण अवकासमा जाँदैछन् । साेहि रिक्त स्थानमा राष्ट्रिय प्रहरी […]
काठमाडौं । चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँ। शक्तिस्वरूपा भगवतीको आराधना गरी मनाइँदै छ। चैत्र शुक्ल पक्षलाई ‘वासन्ती नवरात्र’ भनिन्छ। शारदीय नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ। नवरात्रको पूरै विधि नगर्नेले भने अष्टमीमा देवीको आराधना गर्छन्। वर्षमा चारवटा नवरात्र हुने भए पनि शारदीय र वासन्ती नवरात्रको महत्त्व रहेको धर्मशास्त्री प्राडा रामचन्द्र गौतम बताउँछन्। […]
काठमाडाैं । नेपाल आयल निगमले सोमबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले वृद्धि गरेको छ । मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय ७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल समान एक सय ६१ रुपैयाँ प्रतिलिटर कायम भएको छ । त्यसैगरी, तराईमा पेट्रोल एक सय ७५ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टीतेल […]
आज मिति २०८१ साल वैशाख ०४ गते मंगलबार, तदअनुसार अप्रिल १६ तारिख नेपाल सम्बत ११४४ चौलाथ्व अष्टमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, चैत शुक्ल अष्टमी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, धृति योग, बव करण । आज बिहान ५ बजेर ३८ मिनेटमा झुल्किएको सूर्य भरे साँझ ६ बजेर २९ मिनेटमा अस्ताउने छ । मेष […]
हरिनगर । झापाको शिवसताक्षी-७ स्थित कन्काई सिँचाइ आयोजनाको नहरमा डुबेर वडा १० का ओमबहादुर बस्नेतका १२ वर्षीय छोरा विवेक बस्नेतको मृत्यु भएको छ । कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार आइतबार बिहान साढे १० बजे आयोजनाको नहरको साइफन जालीमा अडकिएको अवस्थामा बालकको शव फेला परेको हो । मृतक बालकको शवलाई पोस्टमार्टमको लागी मोरङको मङ्गलवारे […]