अब कोरियाले माग गरेको कामदार कोटाको आधारमा मात्रै ईपीएस कोरियाको भाषा परीक्षाको आवेदन दिन पाउने भएका छन् । यसअघि कोरिया जान चाहने सबैले ईपीएसको भाषा परीक्षाका लागि आवेदन दिन पाउँथे । नयाँ व्यवस्था अनुसार कामदार कोटा संख्याको तेब्बरभन्दा बढीले ईपीएसको आवेदन भर्न पाउँदैनन् । अर्थात् १० हजार कामदारको कोटा खुलेमा १० हजारको तेब्बर ३० हजारभन्दा […]
जनकपुरधाम । सिरहामा एक व्यक्तिलाई अपहरण गरी बाँधेर कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सप्तरीको सुरुङ्गा नगरपालिका १० थलहाका ईश्वरदेव मुखियालाई अपहरण गरी कुटपिट गरेको आरोपमा मिर्चैया नगरपालिका ३ का सिरिया यादव र उनका छोरा रुपेश यादवलाई ईलाका प्रहरी कार्यालय मिर्चैयाले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र […]
आज मिति वि.सं.२०८१ वैशाख ०८ गते शनिबार ई.सं.२०२४ अप्रिल २० नेपाल सम्बत ११४४ चौलाथ्व द्धादशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, चैत शुक्ल द्धादशी, चन्द्रमा सिंह राशिमा, पूर्वफाल्गुनी नक्षत्र, ध्रुव योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०५:३४ बजे भयो भने सूर्यास्त साँझ ०६:३१ बजे हुनेछ मेष राशि (चु, चे, चो, ला, लि, […]
विराटनगर । श्रृंखलाबद्ध रूपमा पूर्वको विभिन्न स्थानमा सहकारी लुटपाट गर्ने गिरोहको समूहलाई प्रहरीले पक्राउ गरेको छ । सहकारी लुटपाट गर्ने ६ जनाको समूहलाई प्रहरीले सुनसरीको इटहरीबाट शुक्रबार पक्राउ गरेको हो । पक्राउ परेका समूहले झापामा मात्रै विभिन्न १३ स्थानमा लुटपाट गरेको पाइएको छ । पक्राउ परेका ६ जनालाई अहिले झापा प्रहरीमा राखिएको छ । कोशी प्रदेश […]
वीरगन्ज । वीरगन्जबाट प्रहरीले हुण्डीको ठूलो रकमसहित दुई जना नेपालीलाई पक्राउ गरेको छ। वीरगन्ज-१० आदर्शनगरस्थित रुंगटा मार्केटभित्रबाट शुक्रबार दिउँसो प्रहरीले श्रोत खुल्न नसकेको नेपाली २२ लाख ५ हजार रुपैयाँसहित पक्राउ गरेको हो। विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय वीर्ताबाट प्रहरी निरीक्षक पुष्कर बोगटी नेतृत्वमा खटिएको टोलीले रुंगटा मार्केटभित्र रहेको एक आईएमईमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा […]
चतराधाम । नेपालको धर्तीमा अध्यात्मसम्बन्धी अद्भूत कार्य गरेको सम्मान स्वरुप जगदगुरु महायोगी सिद्धबाबालाई ुवर्ल्ड बुक अफ रेकर्डु को तर्फबाट अभिनन्दन गरिएको छ । चतराधाममा आयोजित बाह्रबर्से पिण्डेश्वर महाकुम्भ मेलाको अवसरमा जगदगुरु श्री रामानन्दाचार्य सेवा पीठमा जारी पाँच दिवसीय हनुमद कथा वाचन कार्यक्रममा बिहीबार ुवर्ल्ड बुक अफ रेकर्डु को प्रमाणपत्र जगदगुरु रामानन्दाचार्य पद प्रतिष्ठित स्वामी रामकृष्णाचार्य महाराज ९जगदगुरु […]
कञ्चनपुर । कञ्चनपुर दोधाराचाँदनी नगरपालिका– ७ बाबाथानमा गहुँखेतमा आगलागी हुँदा १० बिघा खेतको गहुँ नष्ट भएको छ । हावाहुरीले रुखको हाँगा विद्युत्को तारमा खस्दा विद्युत् तार चुँडिएर बिहीबार दिउँसो गहुँखेतमा आगलागी भएको हो । दोधाराचाँदनी नगर प्रवक्ता ओम बस्नेतका अनुसार आगलागीबाट १३ स्थानीयको १० बिघा गहुँखेत जलेर नष्ट भएको छ । पाकेको गहुँमा आगलागी हुँदा साढे पाँच लाखबराबरको […]
दैलेख । दैलेखमा सुरु हुन लागेको पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम ड्रिलिङका लागि रिग हाउस निर्माणको काम सुरु गरिएको छ । जलजले आइपुगेका एक सय २० ट्रकमा आएका सामानहरूको व्यवस्थापनसँगै रिग हाउस निर्माण थालिएको हो । रुपैडिया नाकाबाट आउनुपर्ने एक सय ५० ट्रकहरूमध्ये एक सय २० ट्रक जलजले आइपुगेका छन् । दैलेखको भूभागमा रहेको पेट्रोलियम पदार्थको परिमाण पत्ता लगाउन […]
म्याग्दी । पछिल्लो एक वर्षको अवधिमा चार लाख २६ हजार नौ सय ६४ पर्यटक पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । जिल्ला प्रहरी कार्यालयले सङ्कलन गरेको पर्यटकको तथ्याङ्कको आधारमा यो सङ्ख्या सार्वजनिक गरिएको हो । प्रहरी कार्यालयले घाँसामा सडक मार्ग र जोमसोम विमानस्थलमा हवाइ मार्गबाट भित्रिने पर्यटकको तथ्याङ्क राख्दै आएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका […]
आज मिति वि.सं.२०८१ वैशाख ०७ गते शुक्रबार ई.सं.२०२४ अप्रिल १९ नेपाल सम्बत ११४४ चौलाथ्व एकादशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, चैत शुक्ल एकादशी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, वृद्धि योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०५:३५ बजे भयो भने सूर्यास्त साँझ ०६:३० बजे हुनेछ । मेष राशि (चु, चे, चो, ला, […]