०७ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

समाचार

आज मंगलवारको तपाईँको राशिफल, कस्को भाग्यमा के ?

काठमाडौँ । आज मिति २०८१ साल वैशाख २५ गते मंगलवार तदनुसार  ई. सं. २०२४ मे ७ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु कृष्ण पक्ष चतुर्दशी तिथि, अश्विनी नक्षत्र, । आयुष्मान योग । चन्द्र राशि मेष । यो शुभ योग हो । अभिजित् मुहूर्त : बिहान ११:३४ देखि १२:२७ सम्म, • काठमाण्डौंमा सुर्योदय : बिहान […]

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका-२ का २१ वर्षीय पत्रकार रूपेशकुमार मोचीले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् । मुस्लिम समुदायका युवाहरुले समाचार लेखेको विषयलाई लिएर धम्की दिएको पीडित पत्रकारको आरोप छ । हरिनगर गाउँपालिका-२ रामनगर भुटाहामा मा ०८० चैत २३ गते मुस्लिम समुदायका युवाले धर्मको विरोध गरेको आरोपमा एक जना युवालाई सार्वजनिक रूपमै कुटपिट […]

आज मिति वि.सं.२०८१ बैशाख २४ गते सोमबार ई.सं.२०२४ मे ०६ नेपाल सम्बत ११४४ चौलागा त्रयोदशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, बैशाख कृष्ण त्रयोदशी, चन्द्रमा मीन राशिमा रेवती नक्षत्र, प्रीति योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०५:२० बजे भयो भने सूर्यास्त साँझ ०६:४० बजे हुनेछ । मेष राशि (चु, चे, चो, ला, […]

काठमाडौँ । आज कोशी प्रदेशका पहाडी भू–भागमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा […]

आज मिति वि.सं.२०८१ बैशाख २३ गते आईतबार ई.सं.२०२४ मे ०५ नेपाल सम्बत ११४४ चौलागा द्धादशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, बैशाख कृष्ण द्धादशी, चन्द्रमा मीन राशिमा उत्तरभाद्र नक्षत्र, वैधृति योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान ०५:२१ बजे भयो भने सूर्यास्त साँझ ०६:३९ बजे हुनेछ । मेष राशि (चु, चे, चो, ला, […]

विराटनगर । झापा स्थित दमकमा गोली प्रहारबाट एक जना छात्रा घाइते भएकी छिन्।सिराहाका एक जना युवाले चलाएको गोली लागेर हिमालय माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत एनिका अधिकारी घाइते भएकी हुन्। शुक्रबार दिउँसो परीक्षा दिएर घर फर्कने क्रममा अधिकारीमाथि गोली प्रहार भएको हो। गोली हानेर ती युवा भागेको प्रहरी स्रोतले बताएको छ। उदयपुर घर भई […]

काठमाडाैं । सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घको साधारणसभाले घोषणा गरेपछि हरेक वर्ष मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाइँदै आइएको छ । मे ३ (वैशाख २०) का दिन विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसका लागि विण्डहक घोषणापत्र’ जारी […]

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा ५ स्थित रहेको अरविन्द पल्प एण्ड पेपर मिलमा कार्यरत्त मजदुरहरुलाई श्रम शोषण गर्दै आएको खबर बाहिरिएको छ । यहाँका ज्यालादारी मजदुरहरुमाथी अरविन्द पल्प एण्ड पेपर मिलका संचालक अंकित अग्रवालले श्रम शोषण गरी पीडित बनाइएको कारण उनीहरु एक महिनादेखी आन्दोलीत समेत बनेका छन् । पेपर मिलका संचालक अंकित अग्रवालले […]

आज मिति वि.सं.२०८१ बैशाख २१ गते शुक्रबार ई.सं.२०२४ मे ०३ नेपाल सम्बत ११४४ चौलागा दशमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, बैशाख कृष्ण दशमी, चन्द्रमा कुम्भ राशिमा, शतभिषा नक्षत्र, ब्रम्हा योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०५:२२ बजे भयो भने सूर्यास्त साँझ ०६:३८ बजे हुनेछ । मेष राशि (चु, चे, चो, ला, […]

इनरुवा । सुनसरीमा एकपछि अर्को स्थानमा लागु औषध खैरो हिरोईन सहित मानिस पक्राउ पर्ने क्रम जारी रहेको छ । प्रतिबन्धीत लागु औषध खैरो हिरोईन सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार सीमावर्ती भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ६ ढलान रोडबाटो हुदैं को. ३१ प. ७४०५ नंम्बरको मोटरसाईकलमा […]