विराटनगर । विराटनगरको पोखरीया माध्यमिक विद्यालय देशभरमा उत्कृष्ट विद्यालय भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार विराटनगरको पोखरिया मावि देशभरबाट पहिलो स्थानमा पर्न सफल भएको हो । पोखरिया माविबाट ३६० जना विद्यार्थीले ३.२ भन्दा बढी जीपीए ल्याएर देशभरका सामुदायिक विद्यालयमध्ये उत्कृष्ट बन्दै पहिलो नम्बरमा नाम समावेश भएको छ । […]
विराटनगर । कोशि प्रदेशस्थित गिरी फाउन्डेसनले मोरङ कारागारमा गरेको निःशुल्क स्वास्थ्य शिविरमा पाँच सयभन्दा बढी कैदीबन्दी लाभान्वित भएका छन् । शनिबार फाउन्डेसनले पारस हस्पिटलको समन्वयमा गरेको शिविरमा पाँच सयभन्दा बढी कैदीबन्दीहरूले सेवा लिएका हुन् । स्वास्थ्य शिविरमा थाइराइड, ब्लडप्रेसर, सुगर, दम र छालासम्बन्धी रोगलगायतको परीक्षण गरिएको पारस हस्पिटलका वरिष्ठ फिजिसियन डाक्टर सन्दीप पन्तले जानकारी दिए […]
काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो कार्यलय प्रवेशद्वारमा फोहोर फालेको भन्दै सडक विभाग अन्तरगत रहेको सडक डिभिजन काठमाडौंले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै मिनभवन स्थित कार्यालयको गेटमा महानगरपालिकाको मिनी टिप्परबाट कार्यालय परिसर छिर्न समेत अवरोध हुने गरी फोहोर फालिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । डिभिजनको गेटमा देशकै ठुलो […]
काठमाडौं । आज २०८१ साल जेठ १३ गते आइतबार तदनुसार सन् २०२४ मे २६ तारिख। जेठ कृष्ण पक्षको तृतीया तिथि। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ। धर्मशास्त्रमा उल्लेख भए अनुसार आइतबार सूर्य देवतालाई पूजा गर्नाले विशेष गरी समाजमा आदर र […]
काठमाडौं । आज २०८१ साल जेठ १३ गते आइतबार तदनुसार सन् २०२४ मे २६ तारिख। जेठ कृष्ण पक्षको तृतीया तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका […]
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले २०८१ साल जेठ १ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा आर्थिक वर्ष २०८१–८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यस्तै, वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरुबाट प्राप्त संशोधनहरु प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिनेछ […]
देवानगञ्ज । नेपाल प्रहरीले बुधवार साँझ देवानगञ्जबाट ९७ किलोग्राम गाँजा बरामद गरेको छ । बा ८ च १२५५ नम्बरको कारको पछाडीको डिकिमा लुकाई छिपाइ भारत लैजान लागेको अवस्थामा देवानगञ्ज गाउँपालिकाका वडा नं. – २ देवानगञ्ज बजार भन्दा पुर्व मेहता टोलबाट उक्त गाँजा बरामद गरिएको इलका प्रहरी कार्यालय देवानगञ्जले जनाएको छ । इलका प्रहरी कार्यालय देवानगञ्जका […]
विराटनगर । सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) कुमार न्यौपानेलाई दिइएको छ। यसअघि प्रवक्ता रहेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र खड्काको सशस्त्र प्रहरी बल, नेपाल यू.एन. शान्ति स्थापना तालिम शिक्षालय ककनी नुवाकोटमा समादेशकको जिम्मेवारीमा सरुवा भएको छ। उनको सरूवा भएसँगै न्यौपानेलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो। डिआइजी न्यौपाने यसअघि सशस्त्र […]
विराटनगर । जनकपुरबाट वीरगन्ज तर्फ आउँदै गरेको ना ४ ख ४१२४ नम्बरको यात्रुवाहक बस राजमार्गको उत्तरतर्फ दुर्घटना भएको छ । दुर्घटनामा बसमा सवार ३२ जना यात्रु घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख सुशील आचार्यले जानकारी दिए । दुर्घटनामा परेर सर्लाही बरहथवा–४ का अकल बहादुर विक, बरहथवा–५ का रुबी बेगम र उनको छोरा मोहम्मद […]
ताप्लेजुङ । मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनामा रु ६९ लाख ३२ हजार चार सय भेटी सङ्कलन भएको छ । वैशाखमा सङ्कलन भएको भेटी पाथीभरा क्षेत्र विकास समितिले बुधबार सार्वजनिक गरेको हो । समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले सङ्कलित भेटी बैंक दाखिला गरिएको बताउनुभयो । समितिले मन्दिरमा चढाइएको भेटी हरेक महिना सार्वजनिक गर्दै आएको छ । […]