०७ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

समाचार

आज २०८१ साल जेठ १८ गते शुक्रबारको राशिफल

काठमाडौं । आज २०८१ साल जेठ १८ गते शुक्रबार तदनुसार सन् २०२४ मे ३१ तारिख। जेठ कृष्ण पक्षको अष्टमी तिथि। विश्व सूर्तीजन्य पदार्थविरुद्धको दिवस। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा […]

विजयपुर । धरान–१४ स्थित दुई धारे दक्षिणतर्फको नरसिंह भगवान् मन्दिरको जग्गा प्रकरणमा बनेको छानबिन समितिले पाएको समय सीमा पूरा भए पनि ठोस निष्कर्ष निकाल्न सकेको छैन । मन्दिर पक्षले छानबिन समिति नै प्रभावित बनेको त होइन भन्दै प्रश्न गरेको छ । मन्दिरलाई धरानका आचार्य परिवारले दान दिएको धरान–६ स्थित पानबारीमा सात कठ्ठा १० धुर जग्गा छ […]

नेपाल टाइम्सका संस्थापक तथा संचालक अब्दुल खताब (सहन्शाह सिद्दिकी) बिगत १८ महिना देखि पुर्पक्षको लागि  मोरङ कारागारमा थुनिएका छन् । उनको दर्जनौ पटक पेशी सरि सकेको छ भने उनी अझै फैसला कुरेर बसिरहेका छन् ।  नेपाल टाइम्स नामको आफ्नै कम्पनिका अर्का साझेदार अरुण राठी बीच भएको आपसी मतभेदको कारण सिद्दिकी  कारागार चलान भएका हुन् । […]

आज मिति वि.सं.२०८१ जेठ १७ गते बिहीबार ई.सं.२०२४ मे ३० नेपाल सम्बत ११४४ बछलागा सप्तमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं वसन्त ऋतु, जेष्ठ कृष्ण सप्तमी, चन्द्रमा कुम्भ राशिमा धनिष्ठा नक्षत्र, वैधृति योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०५ः०८ बजे भयो भने सूर्यास्त साँझ ०६ः५४ बजे हुनेछ । मेष राशि (चु, चे, चो, ला, […]

काठमाडौं–  मन्दिर पशुपतिनाथका चारवटै ढोका आउँदो असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने भएका छन् । पशुपतिनाथ दर्शन गर्ने दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ आउँदो असार १ गतेदेखि पशुपतिनाथको चारवटै ढोका खोलिने पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए। उनले भने, ‘यसअघि पशुपतिनाथ […]

धरान । सुनसरी स्थित धरान उपमहानगरपालिकाबाट अबैध लागू औषध सहित दुई जनालाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ परेको छ । विशेष सूचनाको आधारमा मंगलवार बेलुकी ७ : ३० बजेको समयमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका वडा नं. १७ स्थित एडिबि खानेपानी ट्याङ्की छेउमा बराहक्षेत्र नगरपालिका वडा नं. ५ […]

काठमाडौं । सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि २१ अर्ब ६० करोड बजेट विनियोजन गरेको छ। आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले जाजरकोट, डोटी र बझाङ केन्द्रविन्दु भएर गएका भूकम्पपछिको पुनर्निर्माणलाई प्राथमिकतामा राखिएको बताए। पुनर्निर्माणका लागि एकीकृत तथ्यांक संकलन गरिनेछ। विपत् प्राधिकरणको तथ्यांकअनुसार १५ जिल्लामा निजी आवाससँगै सरकारी भवन पुनर्निर्माण गर्नुपर्नेछ।

काठमाडौं । सरकारले विदेशी पर्यटकलाई नेपालमा विवाह गर्न प्रोत्साहन गर्ने भएको छ । संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त घोषणा गरेका हुन् । जनकपुरलाई वेडिङ र लुम्बिीनीलाई बर्थिङ हबका रुपमा विकास गरिने कार्यक्रम बजेटमा समावेश गरिएको अर्थमन्त्रीले बताए ।

कुनै पनि शुभ कार्य गर्दा सवैभन्दा पहिले भगवान गणेको पूजा गरिन्छ । मंगलाचरणको शुरुवात नै श्री गणेशाय नमः बाट शुरु हुन्छ । भगवान गणेशको पूजा गर्नाले सुख शान्ति र समृद्धि छाउने विश्वास गरिन्छ । धन तथा बैभवको हिसावमा मंगलबार शुभ मानिन्छ । मंगलबार व्रत बसेर पूजा आराधाना गर्नाले मनोकामना पूरा हुने विश्वास गरिन्छ । सुख, […]

आज मिति वि.सं. २०८१ जेठ १५ गते मंगलबार ई.सं.२०२४ मे २८ नेपाल सम्बत ११४४ बछलागा पञ्चमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं वसन्त ऋतु, जेष्ठ कृष्ण पञ्चमी, चन्द्रमा मकर राशिमा उत्तरषाढा नक्षत्र, ब्रद्म योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०५: ०९ बजे भयो भने सूर्यास्त साँझ ०६: ५३ बजे हुनेछ । मेष राशि (चु, […]