०७ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

समाचार

सुनसरीका पत्रकार यादव सम्मानित

काठमाडौं । सुनसरीका पत्रकार गनेश कुमार यादव सम्मानित भएका छन्। साेमबार काठमाडौंकाे बूढानीलकण्ठमा गाै संरक्षण अभियानले एक कार्यक्रमकाे आयाेजना गरि पत्रकार यादवलाई सम्मान-पत्र सहित नगद रु पैंतीस सय पाँच रुपैयाँ दिएर सम्मान गरेकाे हाे । वैदिक सनातन हिन्दूहरुको आस्था र धरोहरको केन्द्रविन्दु गाई लाई सुनसरीकाे इनरुवामा हत्या गरिएको अवस्थामा पत्रकार यादवले जिवनको पर्वाह नगरी गौ […]

विराटनगर । स्वास्थ्य बीमा बोर्डले विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल सहित थप १० वटा मेडिकल कलेज र २ वटा आँखाको अस्पताललाई बीमा कार्यक्रम स्वीकृति दिएको छ । आगामी आर्थिक वर्षबाट लागु हुनेगरी उनीहरुलाई  बीमा कार्यक्रम सञ्चालन स्वीकृति प्रदान गरिएको बोर्डका अध्यक्ष डा गुणराज लोहनीले जानकारी दिए। बीमा कार्यक्रम सञ्चालन गर्ने पाउने थप मेडिकल कलेजहरुमा  काठमाडौं […]

हरिनगर । सुनसरीको हरिनगर गाउपालिका वडा नं ५ स्थित बसन्तपुरमा दुर्गा मन्दिर नजिक रहेको चेक पोइन्टबाट सशसत्र प्रहरी बल सुनसरीले १ करौड १ लाख नेपाली रुपैँया सहित एक जनालाई पक्राउ गरिएको छ । प्रहरीले पाएको गोप्य सूचनाको आधारमा ३५ बर्षिय इशा अंसारीलाई रङ्गेहात पक्राउ गरिएको हो । साँझ करिब ८ बजेको समयमा प्रहरीले एक गाडि […]

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-२ स्थित विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने भएको छ । सम्झौता अनुसार साउन १ गतेबाट ५ वर्षको लागि हस्पिटलमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने भएको हो। शुक्रबार भएको सम्झौता अनुसार हस्पिटलको तर्फबाट प्रबन्धक नारायण खडका,कोडिनेटर विनय कुमार मानन्धर र बिमा बोर्डको तर्फबाट यसोदा अर्याल र संगम घिमिरेले […]

काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते राति राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश भएको हो । उक्त हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको हो । नियमित पारिवारिक जमघटको मौका पारी तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र र निराजन, राजकुमारी श्रुति, राजकुमार […]

काठमाडौं । आज २०८१ साल जेठ १९ गते शनिबार तदनुसार सन् २०२४ जुन १ तारिख। जेठ कृष्ण पक्षको नवमी तिथि। शनिबार भएकाले शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको व्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराबारे जानकारी लिनु आवश्यक हुन्छ। शनि देवलाई एक महत्त्वपूर्ण देवता भनिएको छ । शनि देवले हाम्रा […]

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । शनिबारदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको हो । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १६८ रुपैयाँ प्रतिलिटर कायम भएको छ । डिजेल […]

काठमाडौँ । हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम  मुख्यतया सफा रहेको छ। कोशी प्रदेश एक/दुई स्थानमा मेघगर्जनरचट्या्ङ्ग हावाहुरी सहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिवार दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक […]

आज मिति वि.सं.२०८१ जेठ १९ गते शनिबार ई.सं.२०२४ जून ०१ नेपाल सम्बत ११४४ बछलागा नवमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं वसन्त ऋतु, जेष्ठ कृष्ण नवमी, चन्द्रमा मीन राशिमा पूर्वभाद्र नक्षत्र, प्रीति योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०५:०८ बजे भयो भने सूर्यास्त साँझ ०६:५५ बजे हुनेछ । मेष राशि (चु, चे, चो, ला, […]

देवता मध्येका सबैभन्दा धनी देवताको रुपमा कुबेरलाई लिइन्छ । कुबेरको पूजा तथा उपसना गरेमा धन लाभ हुने धार्मिक विश्वास रहेको छ । तपाई धन आर्जन गर्न चाहनुहुन्छ भने भगवान कुबेरलाई खुसी पार्नु जरुरी रहन्छ । कुबेरको पूजा गर्नका लागि सवैभन्दा उत्तम बारका रुपमा शुक्रबार मानिन्छ । कुबेर यन्त्रः तामाको एक प्लेटबाट कुबेर यन्त्र बनेको हुन्छ […]