०७ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

समाचार

हरिनगर गाउँपालिकाको १७ औं गाउँसभा अधिवेशन सुरु

हरिनगर । सुनसरीको सिमावर्ती क्षेत्र हरिनगर गाउँपालिकाको १७ औं गाउँसभा अधिवेशन शुरु भएको छ । आर्थिक बर्ष २०८१।०८२ को निति तथा कार्यक्रम र वार्षिक बजेट पेश गरी गाउँसभा अधिवेशन सुरु भएको हो । हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीको सभाध्यक्षतामा सुरु भएको १७ औं गाउँसभा अधिवेशनमा पालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगतले आर्थिक बर्ष २०८१।०८२ को नीति […]

काठमाण्डौँ । अश्विन दानीको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टीको भातृ संगठन ‘नागरिक पत्रकार समाज’ गठन भएको छ । दानीको संयोजकत्वमा ३१ सदस्यीय तदर्थ कमिटी गठन भएको हो । बुधबार पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीको अध्यक्षतामा पार्टी कार्यालय महारजगंजमा बसेको बैठकले दानीको नेतृत्वमा पत्रकारहरुको तदर्थ कमिटी गठन गरेको हो । दानीको नेतृत्वमा गठन भएको कमिटीमा शिवम मिश्र, […]

हरिनगर । नेपाल विद्युत प्राधिकरण नेपालको आधिकारीक विद्युत प्रशारण निकाय हो । जसले नेपालमा सञ्चालित उद्योगधन्दा, कलकारखाना, मानिसका घरमा आवश्यक बत्ती, फ्रिज, पंखा लगायतका साधन चलाउने जिम्मा लिएको छ । अथवा सोही विद्युतको माध्यमबाट नेपालीले आफ्ना लागी आवश्यक विद्युत उपभोग गरेर सो प्रयोग गरेवापत प्राधिकरणले तोकेको शुल्क तथा जरिवाना समेत तिर्दै आईरहेका छन् । जुन बत्तिले […]

काठमाडौं । १ बैशाख २०८१ को मिति । नयाँ वर्षको दिन । घरमा माहोल रमाइलो थियो । एकाबिहानै ३२ वर्षीय रोशन सिंह (नाम परिवर्तन) को ह्वाट्सएपमा आफ्नै बहिनीको नग्न फोटो तथा भिडिओ आयो । रोशन आफ्नो फोन घरमै छोडेर नियमित काममा गएका थिए । उक्त फोनमा परिवारका अन्य सदस्यको पनि पहुँच थियो । रोशन पेसाले […]

इनरुवा । सुनसरीको भाेक्राहा नरसिंह गाउँपालिकामा प्रथम महिला खाे-खाे प्रतियोगिता हुने भएको छ । भाेक्राहा नरसिंह गाउँपालिका चिराैली सुनसरीको सहयोग तथा प्रदेश स्तरीय खाे-खाे खेलकुद उपभोक्ता समितिको आयोजना र जिल्ला खाे-खाे संघ सुनसरीको सहकार्यमा उपाध्यक्ष प्रथम महिला आमन्त्रण राष्ट्रिय खाे-खाे प्रतियोगिता आयाेजना हुने भएको हाे । प्रतियोगिता जेठ २९ गतेदेखि ३१ गते सम्म संचालन हुने […]

झापा  । कोशी प्रदेश स्थित बी एन्ड सी मेडिकल कलेजले अन्ततः सम्बन्धन पाउने भएको छ । सर्वोच्च अदालतले बिहीबार चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालयको नाममा परमादेश जारी गरेसँगै सम्बन्धन पाउने भएको हो । न्यायाधीशद्वय डा. कुमार चुँडाल र सारंगा सुवेदीको संयुक्त इजलासले १५ दिनभित्र सम्बन्धन दिन परमादेश जारी गरेका हुन् । सर्वोच्चले यसअघि १२ चैत, २०८० मा […]

लालबन्दी ।  सर्लाहीको लालबन्दीबाट प्रहरीले ठूलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरेको छ। प्रहरीले लालबन्दी नगरपालिका–१४ डाइनी खोलास्थित लंगुरडाँडा भन्ने विकट गाउँमा लुकाइछिपाई राखेको अवस्थामा १६ क्विन्टल १२ किलो ८५० ग्राम गाँजा बरामद गरेको हो। काठले बनेको दुई तलाको घरमा गाँजा भण्डारण गरेर राखेको सूचनाको आधारमा प्रहरीले गएराति झन्डै ६ घण्टा लगाएर छापा मारेको जिल्ला प्रहरी कार्यालयका […]

आज मिति वि.सं.२०८१ जेठ २५ गते शुक्रबार ई.सं.२०२४ जून ०७ नेपाल सम्बत ११४४ तछलाथ्व पारु, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं वसन्त ऋतु, जेष्ठ शुक्ल प्रतिपदा, चन्द्रमा वृष राशिमा मृगशिरा नक्षत्र, शूल योग, किंस्तुघ्न करण । आज नेपालमा सूर्योदय बिहान ०५:०७ बजे भयो भने सूर्यास्त साँझ ०६:५८ बजे हुनेछ । मेष राशि (चु, चे, चो, ला, […]

काठमाडौं । बिक्री गर्न फेसबुक मार्केटप्लेसमा राखेको बाइक टेस्ट ड्राइभ गर्ने भन्दै चोरेर भाग्ने व्यक्ति पक्राउ परेका छन् । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले मङ्गलबार दिउँसो ६ बजेतिर उनलाई काठमाडौंस्थित मनोहराबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका वडा नम्बर ६ बस्ने २१ वर्षीय आयुष कोन्डा रहेका छन् । प्रहरीका अनुसार आरोपी कोन्डाले […]

आजको राशिफल बि.सं.२०८१ जेठ २४ गते बिहीबार ई.सं.२०२४ जून ०६ नेपाल सम्बत ११४४ बछलागा आमै, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं वसन्त ऋतु, जेष्ठ कृष्ण औंसी, चन्द्रमा वृष राशिमा रोहिणी नक्षत्र, धृति योग, चतुष्पद करण । आज नेपालमा सूर्योदय बिहान ०५ः०७ बजे, सूर्यास्त साँझ ०६ः५७ बजे हुनेछ । आज जन्म लिने बच्चा वृष राशीको हुनेछ । […]